Showing २,९०१-२,९१० of ३,७९८ items.
भगवतीका बिद्यार्थीलाई जापानीजले छात्रबृति प्रदान गर्ने

बेलबारी नगरपालिका ३ को  भगवती माध्यमिक बिद्यालयको कक्षा ११ र १२ मा अध्ययन गर्ने बिद्यार्थीहरुलाई  अहिले जापानमा बसोबास गरिरहेका बेलबारीका&nb ...

मुख्य बजार क्षेत्रभित्र निर्माण तथा ढुवानीका साधन प्रवेश निषेध

विराटनगर ३१ साउन विराटनगर महानगरपालिकाले महानगर क्षेत्रभित्रका मुख्य राजमार्गबाहेकका सहायक तथा भित्री सडकखण्डमा १० चक्के वा सोभन्दा बढीका मालबाहक ...

कोशी प्रदेश सरकारमा जेष्ठ सदस्य गयानन्द मण्डल राज्यमन्त्री पद तथा गोपनियताको शपथग्रहण

कोशी प्रदेश सरकारले प्रदेश सभा जेष्ठ सदस्य गयानन्द मण्डललाई राज्यमन्त्री बनाएर पुनः सरकार विस्तार गरेर ६ सदस्यीय मन्त्रीमण्डल गठन गरिएको छ ।बुधवार विर ...

लागुऔषध सहित पक्राउ

बिराटनगर, श्रावण ३१ गते ।झापाको झापा गाउँपालिका(४ स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो प्रहरी चौकी टाघ ...

सवारी दुर्घटनामा १ जनाको मृत्यु

झापा, श्रावण ३१ गते ।झापाको कमल गाउँपालिका(५ स्थित राजमार्गमा कारको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । हिजो बेलुका सवा ७ बजे  द्यच्ज्ञज्ञब ...

सांसद साहले गरिन मन्त्री पदको शपथग्रहण

जनमत पार्टीकी सांसद अनिता देवी साहले मन्त्री पदको शपथग्रहण गरेकी छन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शितल निवासमा शपथ ग्रहण गराएका हुन् ।उनलाई सं ...

कोशी ब्यारेजका ५६ वटा सबै ढोका खोलियो

सप्तकोशी नदीमा पानीको बहाव बढेपछि  कोशी ब्यारेजका ५६ वटा सबै ढोका खोलिएको छ । निरन्तर वर्षा भएसँगै आज सोमबार बिहान ६ बजे गरिएको मापनअनुसार सप्तको ...

कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा कानून व्यवसायी अधिवक्ता बुद्धिबहादुर कटुवाल नियुक्त

विराटनगर, २९ साउन ।  कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा कानून व्यवसायी अधिवक्ता बुद्धिबहादुर कटुवाल नियुक्त भएका छन् ।काङ्ग्रेस निकट सुनसरी ...

सामाजिक सञ्जालमा अश्लिल गाली गर्ने एक जना पक्राउ

सामाजिक सञ्जालमा अश्लिल गाली गर्ने एक जना धरानबाट पक्राउ परेका छन् ।  फेसबुक लगायतका सामाजिक सञ्जालमा अश्लिल गाली गर्ने गरेको जाहेरी आएपछि उन्लाई ...

थारु कला केन्द्रको आयोजनमा उदघोषण तालिम सम्पन्न

थारु कला केन्द्रको आयोजनामा उदघोषण तालिम सम्पन्न भएको छ।  मोरंगको बुढीगंगा गाउँपालिका वडा (४ मा रहेको स्मृति बोर्डिंग स्कुलमा भएको उक्त तालिम कार ...

हाम्रो बारेमा

  • Fatafat News and Network Pvt. Ltd.
  • Belbari, Morang, Nepal
  • Email: [email protected]
  • कम्पनी दर्ता : २८७९७२/०७८/०७९
  • सूचना तथा प्रसारण बिभाग : ३३६६-२०७८/७९
  • प्रेस काउन्सिल दर्ता नं. : ३३६०-२०७८/७९
  • विज्ञापनका लागि सम्पर्क
  • +977 ९८६९२५६२४४ / ९८१९०९४५०१

हाम्रो टीम

  • प्रबन्धक निरज चौधरी
  • सम्पादक मिलन कुमार खवास
  • सम्बादाता पारस सुवेदी, शंकर खत्री

हाम्रो फेसबुक पेज