ताजा अपडेट
बडीमालिकामा भारी हिमपात, दुई पर्यटक सम्पर्कविहीन वर्षाले एनपीएलको खेल रद्द, लुम्बिनी र चितवनले अङ्क बाँडे संविधानसभा सदस्य तामाङको निधन पत्रकारमाथि धरपकड र सञ्चारगृहमा हस्तक्षेपविरुद्ध माइतीघरमा प्रदर्शन कोप–३१ मा सबै दलको सहभागिता गराउने सरकारको तयारी बाढी तथा पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गहरू अवरुद्ध झापामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भोटेकोशी र बुढीगण्डकी बाढीको उद्धारमा २१ हेलिकप्टर परिचालन, विपद् व्यवस्थापनमा पूर्वतयारी कमजोर रहेको सेनाको निष्कर्ष गृह मन्त्रालयद्वारा एन प्याब्सन निलम्बित ट्रकको ठक्करबाट पत्रकार पोखरेलको मृत्यु
Showing ७४१-७५० of ११,४५५ items.
साउन २६, २०८३
सप्तरीका युवा क्रिकेटर उपेन्द्र रायको निधन

सप्तरी जिल्लाका प्रतिभाशाली क्रिकेट खेलाडी तथा कुशल अलराउन्डर उपेन्द्र रायको असामयिक निधन भएको छ। उनको निधनप्रति नेपाल क्रिकेट संघ (क्यान) ले गहिरो दु ...

साउन २६, २०८३
२९ गतेको संस्थापन इतर समूहको भेलामा शेखर कोइरालाले सम्बोधन गर्ने

नेपाली कांग्रेसको संस्थापन इतर समूहले आयोजना गर्न लागेको राष्ट्रिय भेलामा डा. शेखर कोइरालाले पनि सम्बोधन गर्ने भएका छन्।समूहले आगामी २९ गते आयोजना गर् ...

साउन २६, २०८३
'एक पटकको नेता, सधैँ नेता' : रोहितलाई क्यानको भावुक बिदाइ

नेपाल क्रिकेट सङ्घ (क्यान) ले पुरुष राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान रोहित पौडेललाई भावुक सन्देशसहित बिदाइ गरेको छ। क्यानले रोहितको कप्तानीमा नेपा ...

साउन २६, २०८३
प्रतिनिधिसभा सुरु हुनेबित्तिकै विपक्षी दलहरूको उठेर विरोध

प्रतिनिधिसभाको बैठकमा विपक्षीहरूले उठेर विरोध गरेका छन्।सिंहदरबारस्थित संसद् भवनमा सभामुख डोलप्रसाद अर्यालले बैठक सुरु गर्ने बित्तिकै विपक्षी दलहरूले ...

साउन २६, २०८३
कोलम्बियाको भूकम्पमा भएको क्षतिप्रति नेपाल सरकारद्वारा दुःख व्यक्त

कोलम्बियाको पश्चिमी क्षेत्रमा गएको शक्तिशाली भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति नेपाल सरकारले गहिरो दुःख व्यक्त गरेको छ।परराष्ट्र मन्त्रालयले ...

साउन २६, २०८३
प्रधानमन्त्री शाह र सभामुख अर्यालबीच भेटवार्ता

प्रधानमन्त्री बालेन्द्र शाह र सभामुख डोलप्रसाद अर्यालबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर सभामुख अर्यालले प्रधानमन्त ...

साउन २६, २०८३
‘ब्रोड पिक’मा निधन भएका तीन नेपालीको शव आज काठमाडौं ल्याइँदै

पाकिस्तानको ‘ब्रोड पिक’मा साउन १४ गते हिमपहिरोमा परी निधन भएका तीन नेपाली नागरिकको शव आज काठमाडौं ल्याइँदै छ।निधन भएकामध्ये किली पेम्बा शेर्पा ‘किलु’, ...

साउन २६, २०८३
सरकार र मृतक मेहताको परिवारबिच सातबुँदे सहमति

सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्मा यही साउन १० गते भएको घटनामा मृत्यु भएका रवीन्द्रकुमार मेहताको परिवार र सरकारबिच सातबुँदे सहमति भएको छ।मेह ...

साउन २६, २०८३
सवारी आयातमा नेपालको भूगोल र सडक अवस्थालाई ध्यान दिनुपर्छ : आईजीपी कार्की

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपालमा सवारी साधन आयात गर्दा नेपालको भूगोल, सडकको अवस्था, इन्जिनियरिङ तथा प्रयोगकर्ताको मनोविज्ञानलाई समेत ध्या ...

साउन २६, २०८३
जाजरकोटमा भूकम्पको धक्का

जाजरकोट जिल्लाको काल्सेनी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार बिहान ०९ः०८ बजे ४.१ ...

हाम्रो बारेमा

  • कम्पनी दर्ता : २८७९७२/०७८/०७९
  • सूचना तथा प्रसारण बिभाग : ३३६६-२०७८/७९
  • प्रेस काउन्सिल दर्ता नं. : ३३६०-२०७८/७९

सम्पर्क

  • विज्ञापनका लागि सम्पर्क
  • +977 ९८६९२५६२४४
  • +977 ९८१९०९४५०१

हाम्रो टीम

  • प्रबन्धक निरज चौधरी
  • सम्पादक मिलन कुमार खवास
  • सम्बादाता पारस सुवेदी, शंकर खत्री

हाम्रो फेसबुक पेज