वातावरण संरक्षण केन्द्र नेपालले मेचीनगरको छ माध्यमिक विद्यालयलाई शुद्ध पिउने पानीको सुविधाका लागि रु ३६ लाख मूल्य बराबरको अत्याधुनिक फिल्टर मेसिन प्र ...
गएको शनिबार राति पहिरोमा परेर बेपत्ता बनेका ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित मेहेलेका तीन जना अझै नभेटिएपछि उनीहरुका आफन्तले कुशको शव बनाई दाहसंस ...
ओखलढुङ्गामा पहिरोमा परेर ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको छ । अविरल वर्षाका कारण गएराति पहिरोले घर बगाउँदा दुई जनाको मृत्यु भएको थियो भने अन्य दुई ब ...
मोरङको कटहरी गाँउपालिकाले आगामी आर्थिक वर्ष ०८०÷०८१ का लागि ५५ करोड ४९ लाख ८१ हजार १ सय रुपैया बराबरको बजेट ल्याएको छ ।बिहिवार कटहरी गाँउपालिकाले एक क ...
झापाको कमल गाउँपालिका(३ स्थित भित्रि सडक खण्डमा बसको ठक्करबाट १ जना बालकको मृत्यु भएको छ । हिजो बिहान मे।१ख १५१८ नम्वरको यात्रु वाहक बसले ठक्कर दिदा स ...
सुनसरीको इटहरी उपमहानगरपालिका(२० तरहरा स्थितबाट दुर्लभ यार्सागुम्बा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो बेलुका साढे ३ बजे प्रहरी चौकी त ...
झापाको झापा गाउँपालिका(४ स्थितबाट प्रतिबन्धित लागुऔषध सहित १ जना पक्राउ परेका छन । हिजो इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले चेक जाँच ...
सङ्खुवासभामा बाढी पहिरोबाट विस्थापित १६ परिवारलाई रातह वितरण गरिएको छ । बाढी पहिरोका कारण जिल्लाका विभिन्न स्थानका २१ परिवार विस्थापित भएका थिए । ...
ओखलढुङ्गामा अविरल वर्षासँगै पहिरोले घर पुरिँदा एकै घरका तीन जनाको मृत्यु भएको छ । उक्त घटनामा परी एक जना बेपत्ता भएका छन् । गए राति चम्पादेवी गाउँपालि ...
लमजुङको भलायखर्क आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार लमजुङ जिल्लाको राइनास नगरपालिकास् ...
Copyright © 2022 / 2025 / Fatafat Nepal Corner / All Rights Reserved.
Website By : Hash Tech Logic