Showing २१-३० of ४०९ items.
एक सय ५१ परियोजना प्रस्तुतिका साथ तेस्रो लगानी सम्मेलन आज प्रारम्भ हुँदै

मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर  कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ आज यहाँ त ...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित

आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो लगानी सम्मेलनका लागि स्वदेश तथा विदेशबाट गरेर एक हजार ६ सय जनाभन्दा बढीको सहभागिता सुनिश्चित भएको छ।लगानी बो ...

संसदबाट कानुन संशोधन गरेको भए अझ राम्रो सन्देश जाने थियो : पूर्वउपाध्यक्ष डा पोखरेल

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा गोविन्द पाखरेलले नेपालमा हुने लगानी सम्मेलनले विश्वमा सकारात्मक माहोल प्रवाह हुने बताउनुभएको छ। आइतबारदेखि सु ...

अर्थमन्त्री पुन र मुख्यमन्त्री कँडेलबीच छलफल

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सङ्घीय सरकारका अर्थमन्त्री वर्षमान पुनसँग भेट गरी आगामी वर्षको बजेटमा कर्णाली प्रदेशमा विशेष प्राथमिकतामा ...

नेपालले विश्व व्यापारमा अपेक्षित लाभ लिन सकेन : मन्त्री भण्डारी

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालले विश्वव्यापार सङ्गठन९डब्लुटिओ०को सदस्यता लिएको २० वर्ष पूरा भए पनि अन्तर्राष्ट्रिय व्यापारब ...

अर्थतन्त्रमा सुधार आउन थालेको छ : मन्त्री भण्डारी

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले केही समयदेखि अर्थतन्त्रमा देखिएको शिथिलतामा सुधार आउन थालेकोे बताउनुभएको छ ।नेपाल चार्टर्ड एकाउन्ट ...

लगानीका लागि बाधक ऐन संशोधन हुन्छन् :अर्थमन्त्री पुन

अर्थमन्त्री वर्षमान पुनले लगानी वातावरण निर्माणका लागि बाधक ठानिएका करिब एकदर्जन कानुन आगामी वैशाख तेस्रो साता आयोजना हुन लागेको लगानी सम्मेलन अघि नै& ...

दुई विधेयक छलफलका लागि समितिमा पठाउने प्रस्ताव पारित

प्रतिनिधिसभाको आजको बैठकले दुईवटा विधेयकमाथि दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव पारित गरेको छ।अर्थमन्त्री वर्षमान पुनले पेश गर्नुभएक ...

कर प्रणाली सुधार उच्चस्तरीय समितिले सरकारलाई प्रतिवेदन बुझायो

कर प्रणाली सुधारसम्बन्धी उच्चस्तरीय सुझाव समितिले सरकारलाई प्रतिवेदन बुझाएको छ। समितिले आज अर्थमन्त्री वर्षमान पुनलाई उक्त प्रतिवेदन हस्तान्तरण गरेको ...

जिबन विकास लघुवित्त बेलबारी -७ बाहुनी शाखाले अन्तरक्रिया तथा डिजिटल साक्षरता अन्तरक्रिया कार्यक्रम सम्पन्न

जीवन विकास लघुवित्त वित्तीय संस्था बेलबारी  ७ बाहुनी शाखा कार्यालयले आयोजना गरेको अन्तरक्रिया तथा डिजिटल साक्षरता  अन्तरक्रिया कार्यक्रम शुक ...

हाम्रो बारेमा

  • Fatafat News and Network Pvt. Ltd.
  • Belbari, Morang, Nepal
  • Email: [email protected]
  • कम्पनी दर्ता : २८७९७२/०७८/०७९
  • सूचना तथा प्रसारण बिभाग : ३३६६-२०७८/७९
  • प्रेस काउन्सिल दर्ता नं. : ३३६०-२०७८/७९
  • विज्ञापनका लागि सम्पर्क
  • +977 ९८६९२५६२४४ / ९८१९०९४५०१

हाम्रो टीम

  • प्रबन्धक निरज चौधरी
  • सम्पादक मिलन कुमार खवास
  • सम्बादाता पारस सुवेदी, शंकर खत्री

हाम्रो फेसबुक पेज