ताजा अपडेट
एनपीएलमा नेपाल टेलिकमको प्रायोजन, व्यावसायिक प्रवद्र्धनसँगै क्रिकेट विकासमा सहयोग गर्ने उद्देश्य ऊर्जा मन्त्रालयका छ महिनाका उपलब्धि सार्वजनिक, ऊर्जा उत्पादनदेखि बाढी पूर्वसूचनासम्मका काममा प्रगति कांग्रेसमाथि धावा बोल्नेलाई ठेगान लगाउने मान्छे मै हुँ : मोहन बस्नेत प्रस्तावित राजदूत थापाको स्पष्टीकरण : 'जापानको पीआर त्यागिसकेको छु, छोराछोरी नेपाली नागरिक नै हुन्' सामाजिक सञ्जालमा आपत्तिजनक भिडियो पोस्ट गरेको आरोपमा एक जना पक्राउ प्रदेश प्रहरी र प्रशासनिक संरचना हस्तान्तरण गर्न सातै प्रदेशका मुख्यमन्त्रीहरूको माग १ लाख ३० हजार १२९ यात्रुले लिए दशैंका लागि अग्रिम टिकट प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन उदयपुरमा लाइन जोड्ने क्रममा करेन्ट लागेर ६५ वर्षीय चौधरीको निधन सर्वाधिक १७३ मतसहित नेपाल संयुक्त राष्ट्र मानवअधिकार परिषद्को सदस्यमा निर्वाचित
Showing २१-३० of ७३१ items.
भदौ १६, २०८३
विपद्का कारण आन्तरिक राजस्व विभागको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ स्थगित

सरकारले सञ्चालन गर्दै आएको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ तत्काललाई स्थगित भएको छ।आन्तरिक राजस्व विभागका अनुसार विपद्को वर्तमान अवस्थालाई मध्यनजर ...

भदौ १६, २०८३
विपद् प्रभावितलाई ह्वासिया इन्भेस्टमेन्टको २० लाख सहयोग हस्तान्तरण

प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत र उद्धार कार्यमा सघाउ पुर्‍याउने उद्देश्यले ह्वासिया इन्भेस्टमेन्ट कम्पनी लिमिटेडले सरकारलाई २० लाख रुपैयाँ ...

भदौ १६, २०८३
विपद्मा शंकर ग्रुपको उदाहरणीय सहयोग : सरकारलाई ४ करोड रुपैयाँ हस्तान्तरण, २५ सय थान त्रिपाल प्रदान

नेपालको प्रतिष्ठित व्यावसायिक घराना शंकर ग्रुपले गत बुधवार भोटेकोसीमा बाढीबाट प्रभावित क्षेत्रका नागरिकको राहत, उद्धार र पुनर्स्थापनाका लागि सरकारलाई ...

भदौ १६, २०८३
बाढीपीडितको उद्धार र राहतका लागि पाथीभरा समितिले १० लाख दिने

पाथीभरा क्षेत्र विकास समितिले भोटेकोशीमा आएको बाढीबाट प्रभावित परिवारको उद्धार तथा राहतका लागि १० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ज ...

भदौ १४, २०८३
बाढीपीडितका लागि नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ४ करोड सहयोग

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले बाढीपीडितका लागि ४ करोड १ लाख सहयोग प्रदान गरेको छ।हालै रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित ...

भदौ ११, २०८३
भोटेकोसी बाढीपीडितलाई झापाको शिवसताक्षीका कर्मचारीको आर्थिक सहयोग

भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि झापाको शिवसताक्षी नगरपालिकाका कर्मचारीले करिब रु आठ लाख जम्मा गरेका ...

भदौ ११, २०८३
कुमारी बैंकद्वारा प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग

रसुवा बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार, खोज तथा पुनस्र्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा सहयोग जुट्न थालेको छ। एकद्वार प्रणालीमार ...

भदौ ११, २०८३
ग्लोबल आइएमई बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि ५ करोड सहयोग

ग्लोबल आइएमई बैंक लिमिटेडले भोटेकोसी नदीमा आएको भीषण आकस्मिक बाढीका कारण प्रभावित नागरिकहरूको खोज, उद्धार, तत्काल राहत तथा दीर्घकालीन पुनर्स्थापनाका ल ...

भदौ ११, २०८३
विश्व बैंकबाट २५ अर्ब सहायता सुनिश्चित, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ अर्ब ३४ करोड रुपैयाँ

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रिय संकटको समयमा सबै राजनीतिक दल र पक्ष एक ठाउँमा आएर समाधानका लागि अघि बढ्नुपर्ने बताएका छन्।राष्ट्रिय स्वतन् ...

भदौ २, २०८३
सिद्धार्थ बैंकले ४ लाख ६९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राख्यो

 सिद्धार्थ बैंक लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ४ लाख ६९ हजार १२२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आजदेखि उक्त सेयर ...

हाम्रो बारेमा

  • कम्पनी दर्ता : २८७९७२/०७८/०७९
  • सूचना तथा प्रसारण बिभाग : ३३६६-२०७८/७९
  • प्रेस काउन्सिल दर्ता नं. : ३३६०-२०७८/७९

सम्पर्क

  • विज्ञापनका लागि सम्पर्क
  • +977 ९८६९२५६२४४
  • +977 ९८१९०९४५०१

हाम्रो टीम

  • प्रबन्धक निरज चौधरी
  • सम्पादक मिलन कुमार खवास
  • सम्बादाता पारस सुवेदी, शंकर खत्री

हाम्रो फेसबुक पेज