श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले सुकुम्वासीको नाममा घरबस्ती भत्काउनु भनेकै नेपाल भत्किनु बताएका छन्। 

‘घरबस्ती भनेकै नेपाल हो। सुकुम्वासीको नाममा, बाटोको नाममा, कहिले के कहिले केको नाममा घरबस्ती भत्काउनु भनेकै नेपाल भत्काउनु हो,’ साम्पाङले लेखेका छन्।