राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालसँग पूर्वबजेटसम्बन्धि छलफल गर्ने भएका छन्।
बुधबार अपराह्न ४ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा छलफल हुने भएको हो।
आर्थिक वर्ष २०८३/०८४ को बजेट तर्जुमा अगावै पूर्वबजेट छलफलको आयोजना गरिएको रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिए।



















