X
Showing ९,८११-९,८२० of १४,९८९ items.
धनकुटामा भ्यान र मोटरसाइकल आपसमा ठोक्किँदा १ जनाको मृत्यु, २ जना घाइते

धनकुटाको साँगुरीगढी गाउँपालिका–७ मा मंगलबार साँझ दुई सवारी साधन आपसमा ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा दुईजना सिकिस्त घाइते ...

मोरङको सुन्दरहरैँचाबाट आर्थिक सहयोगको नाममा ठगी गर्ने ३ जना पक्राउ

मोरङको सुन्दरहरैचा नगरपालिका-८ पानीट्याङकी टोलमा बसोबास गर्ने आर्थिक रुपमा बिपन्न परिवारलाई आर्थिक प्रलोभनमा पारी ठगी गर्ने १ जना महिलासहित अनलाईन ठगी ...

प्रधानमन्त्रीलाई विश्वासको मत दिन सकिन्न : अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले आफ्नो पार्टीले वर्तमान सरकारलाई विश्वासको मत नदिने बताउनुभएको छ।प्रतिनिधिस ...

मुस्ताङको लुकबुङ गुफा पर्यटकको पर्खाइमा

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ मा रहेको लुकबुङ गुफा पर्यटकको पर्खाइमा छ। फल्याक गाउँ नजिकै रहेको लुकबुङ गुफा पूर्वाधार र प्रचारप्रसारको ...

बेलबारीमा लगाइएको क्यामोमाइल वनस्पति फुलेर ढकमक्क

मोरङको बेलबारी–४ काकुमस्थित वन क्षेत्रमा ९९ वर्षका लागि जडिबुटी उत्पादन तथा प्रशोधन केन्द्र काठमाडौँले जमिन लिजमा लिएर लगाइएको क्यामोमाइल वनस्पति ढकमक ...

विश्वासको मतका लागि प्रधानमन्त्री दाहालद्वारा संसद्मा प्रस्ताव पेस

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको संविधानको धारा, १०० को उपधारा ९२० बमोजिम प्रतिनिधिसभाबाट विश्व ...

विराटनगरको मुनलाइट गर्ल्स होस्टल सञ्चालकले नर्सिङ क्याम्पसमा अध्ययनरत छात्राहरुमाथि दुर्व्यवहार

अहिले एउटा भिडियो सामाजिक सञ्जालमा ‘भाइरल’ छ। गएराति सामाजिक सञ्जाल फेसबुकमा पोष्ट भएको भिडियो बिहानदेखि नै चौतर्फी चासोको विषय बनेको छ।विराटनगर महानग ...

संसद् व्यक्तिगत आरोप र प्रत्यारोप गर्ने थलो होइन : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आरोप र प्रत्यारोपका लागि सार्वभौम संसद् उपयुक्त थलो नभएको बताउनुभएको छ।विश्वासको मत लिनुअघि प्रधानमन्त्री दा ...

मोरङको रंगेलीमा स्कुल बसले ठक्कर दिँदा १ जनाको मृत्युु

मोरङको रंगेली नगरपालिका वडा नं ७ स्थित बसपार्कमा मङ्गलबार स्कुल बसले साइकललाई ठक्कर दिँदा एक जनाको  मृत्यु भएको छ।मृत्यु हुनेमा साईकलमा सवार रङ्ग ...

विवादास्पद व्यक्तिलाई मन्त्री बनाएको भन्दै कांग्रेसको आपत्ति

नेपाली कांग्रेसका सचेतक सुशीला थिङले वर्तमान मन्त्रिपरिषद्मा विवादास्पद छवि भएका व्यक्ति रहेको भन्दै सभामुखको ध्यानाकर्षण गराउनुभएको छ। प्रतिनिधि ...

हाम्रो बारेमा

  • Fatafat News and Network Pvt. Ltd.
  • Belbari, Morang, Nepal
  • Email: [email protected]
  • कम्पनी दर्ता : २८७९७२/०७८/०७९
  • सूचना तथा प्रसारण बिभाग : ३३६६-२०७८/७९
  • प्रेस काउन्सिल दर्ता नं. : ३३६०-२०७८/७९
  • विज्ञापनका लागि सम्पर्क
  • +977 ९८६९२५६२४४ / ९८१९०९४५०१

हाम्रो टीम

  • प्रबन्धक निरज चौधरी
  • सम्पादक मिलन कुमार खवास
  • सम्बादाता पारस सुवेदी, शंकर खत्री

हाम्रो फेसबुक पेज