ताजा अपडेट
बाढी तथा पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गहरू अवरुद्ध झापामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भोटेकोशी र बुढीगण्डकी बाढीको उद्धारमा २१ हेलिकप्टर परिचालन, विपद् व्यवस्थापनमा पूर्वतयारी कमजोर रहेको सेनाको निष्कर्ष गृह मन्त्रालयद्वारा एन प्याब्सन निलम्बित ट्रकको ठक्करबाट पत्रकार पोखरेलको मृत्यु सोमपालले ‘प्लेयर अफ द म्याच’ पुरस्कारको रकम जनावरको संरक्षणमा दिने डा. केसीसँगको सहमति कार्यान्वयनको प्रक्रियामा : शिक्षा मन्त्रालय नवनिर्वाचित केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिक गर्न आयोग जाँदै कांग्रेस कोशी ब्यारेजको विकल्पमा ४३ अर्ब लागतको नयाँ पुल बन्ने राज्यका प्रमुख संरचनामा पुनर्संरचना नगरेसम्म देश अघि बढ्दैन : रवि किरण हमाल
Showing ६८१-६९० of ११,४५० items.
साउन ३१, २०८३
जाजरकोटको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या तीन पुग्यो, दुईजना अझै बेपत्ता

अविरल वर्षाको कारण जाजरकोट जिल्लाको भेरी नगरपालिका–२ स्थित रिसाङ ईलाकामा आएको लेदोसहितको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ भने उक्त पहिरो ...

साउन ३१, २०८३
‘उरन्ठेउला’लाई जिम्मेवारी दिँदा देश बर्बाद हुने अवस्था आयो : ओली

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारको कार्यशैली र नेतृत्वको अनुभवहीनताका कारण देश बर्बादीतर्फ उन्मुख रहेको ...

साउन ३१, २०८३
झापामा टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

टिपरको ठक्करबाट झापामा एक जना साइकलयात्रीको मृत्यु भएको छ।जिल्ला प्रहरी कार्यालयका अनुसार झापा गाउँपालिका–३ का ६५ वर्षीय इशनलाल गणेशको मृत्यु भएको हो। ...

साउन ३१, २०८३
स्वास्थ्य मन्त्रीद्वारा मधेस प्रदेशका स्वास्थ्य संस्थाको अनुगमन

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सिरहाको लहानस्थित विभिन्न स्वास्थ्य संस्थाको अनुगमन तथा निरीक्षण गरेकी छिन्। उनले रामकुमार शारड ...

साउन ३१, २०८३
‘भ्वाइस किड्स’ सिजन ५ को उपाधि सुवासना खड्कालाई

टेलिभिजन रियालिटी शो ‘द भ्वाइस किड्स’ सिजन ५ को उपाधि सुवासना खड्काले जितेकी छन्। शनिबार राति सम्पन्न ग्रान्ड फिनालेमा टिम वाङ्देन शेर्पाबाट प्रतिस्पर ...

साउन २९, २०८३
खगेन्द्र सुनारको व्यवहारप्रति आपत्ति जनाउँदै सभामुखलाई भेट्न पुगे आईजीपी कार्की

सार्वजनिक लेखा समितिको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले दिएको आपत्तिजनक व्यवहारबारे असन्तुष्ट प्रहरी महानिरिक्षक ...

साउन २९, २०८३
पूर्वप्रहरी कर्मचारी र द्वन्द्वपीडित परिवारलाई केएमसी र नोबेलमा विशेष छुट

पूर्वप्रहरी कर्मचारी तथा द्वन्द्वपीडित परिवारले काठमाडौं मेडिकल कलेज (केएमसी) तथा नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलमा स्वास्थ्य उपचारमा विशेष छुट तथा सु ...

साउन २९, २०८३
नेपाली कांग्रेस इतर पक्षको राष्ट्रिय भेला, देउवाले गरे उद्‌घाटन

नेपाली कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेला काठमाडौंमा शुरू भएको छ। शुक्रबार दिउँसो पूर्वसभापति शेरबहादुर देउवाले भेलाको उद्‌घाटन गरेका हुन्।बि ...

साउन २९, २०८३
गृह सचिव र आईजीपीमाथि लेखा समितिमा भएको व्यवहारप्रति गृहमन्त्री असन्तुष्ट

गृहमन्त्री सुधन गुरुङले सार्वजनिक लेखा समितिमा गृह सचिव राजकुमार श्रेष्ठ र नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीमाथि भएको व्यवहारप्रति ...

साउन २९, २०८३
महाधिवेशन निर्धारित समयमै हुन्छ, गगनलाई ७१ प्रतिशत मतसहित सभापति बनाउँछौं : विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आफूहरूले आउँदो १५ औँ महाधिवेशनबाट वर्तमान सभापति गगन थापालाई अत्यधिक मतसहित विजयी गराएर सभापति बनाउने द ...

हाम्रो बारेमा

  • कम्पनी दर्ता : २८७९७२/०७८/०७९
  • सूचना तथा प्रसारण बिभाग : ३३६६-२०७८/७९
  • प्रेस काउन्सिल दर्ता नं. : ३३६०-२०७८/७९

सम्पर्क

  • विज्ञापनका लागि सम्पर्क
  • +977 ९८६९२५६२४४
  • +977 ९८१९०९४५०१

हाम्रो टीम

  • प्रबन्धक निरज चौधरी
  • सम्पादक मिलन कुमार खवास
  • सम्बादाता पारस सुवेदी, शंकर खत्री

हाम्रो फेसबुक पेज