ताजा अपडेट
इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु काठमाडौं उपत्यकामा एलपी ग्यास प्रतिसिलिन्डर २,०६० रुपैयाँमा बिक्री गर्न निर्देशन "को हुन् कांग्रेस राजनीतिलाई नयाँ 'मोड' दिन खोज्ने राजेश खत्री?" बेलबारीमा किन चुलियो उनको चर्चा ? प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मौज्दात रकम साढे १४ अर्ब पुग्यो शेरबहादुर देउवालाई महाधिवेशन उद्घाटन गर्न आउन गगनको आग्रह २०० रुपैयाँको सामान किन्दा १० लाख उपहार हामी विभाजित र गन्तव्य हराएको माझीझैं भएका छौं : डा. शेखर कोइराला रसुवा बाढीपछि विदेशीले पठाएको राहत सामग्री विमानस्थलमै अलपत्र छ : सांसद न्यौपाने सांसद बरालको प्रश्न– हिजोको सरकारको नैतिकता खोज्नेहरू आज किन चुप छन् ? चिलिमेमा फेला परेका ५ कर्मचारीको शव परिवारलाई हस्तान्तरण
Showing १,६३१-१,६४० of ११,१३६ items.
फागुन २०, २०८२
विराटनगरमा आज मनाइदैं होली, चुनावले औपचारकि कार्यक्रम भएनन्

विराटनगर । रङहरूको पर्व होली आज वरिाटनगरसहति तराईका वभिन्नि जल्लिाहरूमा हर्षोल्लासका साथ मनाइँदैछ। सामान्यतया पहाडी र हमिाली जल्लिामा फागु पूर्णमिा मन ...

फागुन १९, २०८२
कोसी प्रदेशभर १२० स्थानमा बम डिस्पोजल टोली तैनाथ

मोरङको विराटनगर र ताप्लेजुङमा फेला परेको शंकास्पद वस्तु निष्क्रिय पारिएको छ।विराटनगर महानगरपालिका–७, डाँफेचोक र ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका– ...

फागुन १९, २०८२
बालेनको फोटो अंकित २ हजार टिसर्ट बरामद

विराटनगर। होली पर्वको अवसरमा बिक्रीका लागि बजारमा राखिएका बालेन्द्र शाह (बालेन) को फोटो अंकित करिब २ हजार थान टिसर्ट र भेस्ट मोरङ प्रहरीले बरामद गरेको ...

फागुन १८, २०८२
सुशासनमाथि दमकको प्रहार : जनताले कर तिर्ने, मेयरले घर भाडा लिने

स्थानीय सरकारको मूल मर्म 'जनताको घरदैलोको सरकार' हुनु हो। तर, झापाको दमक नगरपालिकाले भने यो मर्मलाई बिर्सिएर 'जनताको करबाट नेतृत्वको विलासिता' धा ...

फागुन १८, २०८२
प्रधानमन्त्री कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छिन्। फागुन २१ गते हुने प्रतिनिधि सभा चुनावका सन्दर्भमा उनले सम्बोधन गर्न लागेकी ह ...

फागुन १७, २०८२
केपी ओलीको जितहार केवल एक उम्मेदवारको परिणाममा सीमित नहुने योगेश भट्टराईको दाबी

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन परिणामलाई व्यक्तिगत विषयका रूपमा नहेर्न आग्रह गर ...

फागुन १७, २०८२
विमानस्थलमा अलपत्र परेकालाई खान र बस्नको व्यवस्था

मध्यपूर्वमा तनाव उत्पन्न भएसँगै त्रिभुवन विमानस्थलमा उडान रद्द भएर अलपत्र परेका यात्रुलाई नेपाली कांग्रेस निकट लोकतान्त्रिक होटल व्यवसायी सङ्घले सहयोग ...

फागुन १७, २०८२
ह्याट्रिक गर्ने दाउमा रहेका मोदीलाई तगारो बन्दै महामन्त्री घिमिरे

प्रतिनिधि सभा सदस्यका लागि आगामी फागुन २१ गते हुने निर्वाचनमा मोरङ क्षेत्र नम्बर ४ रोचक देखिएको छ। नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरे र दुई प ...

फागुन १७, २०८२
मध्यपूर्व तनाव : त्रिभुवन विमानस्थल आइतबार पनि अस्तव्यस्त

मध्यपूर्वका देशमा बढेको तनावको असर त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा पनि परेको छ। विभिन्न सातवटा अन्तरराष्ट्रिय विमानस्थलमा हुँदै आएका अन्तरराष्ट्रि ...

फागुन १६, २०८२
निर्वाचनमा हुम्लामा हिउँ पन्छाएर सडक सञ्चालनको प्रयास

गत माघ दोस्रो साता परेको हिमपातपछि अवरुद्ध बनेको हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–५ हिल्सा सडक खण्ड र वडा–६ मा पर्ने न्यालु सडक खुलाउनका लागि काम सुर ...

हाम्रो बारेमा

  • कम्पनी दर्ता : २८७९७२/०७८/०७९
  • सूचना तथा प्रसारण बिभाग : ३३६६-२०७८/७९
  • प्रेस काउन्सिल दर्ता नं. : ३३६०-२०७८/७९

सम्पर्क

  • विज्ञापनका लागि सम्पर्क
  • +977 ९८६९२५६२४४
  • +977 ९८१९०९४५०१

हाम्रो टीम

  • प्रबन्धक निरज चौधरी
  • सम्पादक मिलन कुमार खवास
  • सम्बादाता पारस सुवेदी, शंकर खत्री

हाम्रो फेसबुक पेज