विराटनगर । रङहरूको पर्व होली आज वरिाटनगरसहति तराईका वभिन्नि जल्लिाहरूमा हर्षोल्लासका साथ मनाइँदैछ। सामान्यतया पहाडी र हमिाली जल्लिामा फागु पूर्णमिा मनाइएको भोलपिल्ट तराईमा होली मनाउने परम्परा रहेपन यस वर्ष भने एक दनि ढिला गरी आज मात्र होली मनाइएको हो।

हिजो (सोमबार) सूर्यग्रहण लागेका कारण धार्मकि तथा सांस्कृतकि मान्यताअनुसार तराईका जल्लिाहरूमा होली नमनाइएको स्थानीय बासन्दिाहरूले बताएका छन्। विराटनगरका स्थानीयका अनुसार ग्रहणको समयमा उत्सव मनाउनु उपयुक्त नहुने भएकाले यस पटक फागु पूर्णमिाको दुई दनिपछिमात्र रङ खेलेर पर्व मनाइएको हो।

होलीको रौनक देखएपनि यस वर्ष वगितजस्तो ठूला र सार्वजनकि औपचारकि कार्यक्रमहरू भने आयोजना गरएिका छैनन्। भोलिहुने प्रतनिधिसिभाको नर्विाचनका कारण सुरक्षा संवेदनशीलता र निर्वाचन आचारसंहतिालाई ध्यानमा राख्दै कुनै पनि ठूला भेला वा सांगीतकि कार्यक्रम नगरएिको हो।