Showing ८१-९० of ७०७ items.
मलेसियामा बस दुर्घटना, १५ जना विद्यार्थीको मृत्यु

मलेसियामा विश्वविद्यालयका विद्यार्थी बोकेको बस दुर्घटनामा १५ जनाको मृत्यु भएको छ। सोमबार बिहान कारसँग ठोक्किएर भएको दुर्घटनामा १३ जनाको घटनास्थलमै र द ...

सवारी दुर्घटनाबाट मोटरसाइकल चालकको मृत्यु

झापाको दमक नगरपालिका-७ पशुहाट डाँडास्थित पूर्वपश्चिम लोकमार्गमा बस र मोटरसाइकल आपसमा ठक्कर लागि दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। जे ...

पुलबाट मोटरसाइकल खस्दा एक जनाको मृत्यु

सर्लाहीको बरहथवामा नहरको पुलबाट मोटरसाइकल खस्दा एक जनाको मृत्यु भएको छ।बरहथवा नगरपालिका–१७, कटानीमा मङ्गलवार बिहान पौने तीन बजेतिर ना ४६ प २८२० नम्बरक ...

नवलपरासीमा एम्बुलेन्स र स्कुल भ्यान ठोक्किँदा एक जनाको मृत्यु, ५ घाइते

नवलपरासीको देवचुलीमा आज बिहान एम्बुलेन्स र स्कुल भ्यान ठोक्किँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी दुई विद्यार्थीसहित पाँचजना घाइते भएका छन्।&nbs ...

टिपरको ठक्करबाट ५ वर्षीया बालिकाको मृत्यु

 बाराको कलैयामा टिपरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ। कलैया उपमहानगरपालिका वडा नम्बर १ स्थित बाल मन्दिर अगाडि ना १ क ८०५६ नम्बरको टिपरले ठक् ...

ट्याक्टरमा च्यापिएर वृद्धको मृत्यु

सर्लाहीमा ट्याक्टरबाट माटो अनलोड गर्ने क्रममा च्यापिएर एक वृद्धको मृत्यु भएको छ। बसबरिया गाउँपालिका–६, मनटोलमा आइतबार दिउँसो ज.१ त ९५६४ नम्बरको ट्याक् ...

जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु, २ जना घाइते

तनहुँको दमौली नजिकै मादी पुलबाट जीप खस्दा तीन जनाको मृत्यु र दुई जना घाइते भएका छन्। शनिवार राति करिब साढे ११ बजेतिर दमौलीबाट चापाघाटतर्फ जाँदै ग ...

टिपर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

सर्लाहीको बागमती नगरपालिका–१, पानी ट्याङ्की चोकमा शनिवार टिपर र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। मोटरसाइकल चालक मलंगवा नगरपालि ...

गाईघाटमा दुई ट्रक एक आपसमा ठोक्कियो, ७ जना घाइते

चितवनको भरतपुर महानगरपालिका-२९ गाईघाटमा दुई ट्रक एक आपसमा ठोक्किँदा सात जना घाइते भएका छन्।आज (बिहीबार) बिहान ६ः५० बजेको समयमा नारायणगढबाट मुग्लिनतर्फ ...

मकवानपुरको भीमफेदीमा गाडी दुर्घटना, १४ जना घाइते

मकवानपुरको भीमफेदी गाउँपालिकामा ब्रेक फेल भई विङ्गर गाडी दुर्घटना हुँदा १४ जना घाइते भएका छन्।मङ्गलबार दिउँसो चित्लाङबाट बाराको लालबन्दी आउँदै गरेको प ...

हाम्रो बारेमा

  • Fatafat News and Network Pvt. Ltd.
  • Belbari, Morang, Nepal
  • Email: [email protected]
  • कम्पनी दर्ता : २८७९७२/०७८/०७९
  • सूचना तथा प्रसारण बिभाग : ३३६६-२०७८/७९
  • प्रेस काउन्सिल दर्ता नं. : ३३६०-२०७८/७९
  • विज्ञापनका लागि सम्पर्क
  • +977 ९८६९२५६२४४ / ९८१९०९४५०१

हाम्रो टीम

  • प्रबन्धक निरज चौधरी
  • सम्पादक मिलन कुमार खवास
  • सम्बादाता पारस सुवेदी, शंकर खत्री

हाम्रो फेसबुक पेज