ताजा अपडेट
स्थानीय र हिन्दू सम्राट सेना आन्दोलनमा, पक्राउ परेकाहरूलाई तत्काल रिहा गर्न माग नोबेल मेडिकल कलेज परिसरमा सञ्चालित क्याफे निरीक्षण, ३ स्टार ‘अति उत्तम’ र ‘क’ वर्ग प्राप्त राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस पूर्वप्रधानन्यायाधीस चोलेन्द्रको सुरक्षा बढाइयो, घर वरिपरि प्रहरीको निगरानी भोटेकोशी–त्रिशूली विपद् सम्बन्धी संसदीय विशेष समितिको सभापति बुधबार चयन हुने शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेटवार्ता ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ प्रतिनिधिसभामा प्रस्तुत चाडपर्वलाई लक्षित गर्दै ‘नागरिक यात्रु सहायता कक्ष’ स्थापना गर्ने प्रहरीको तयारी नारायणीमा उच्च बहावपछि सुस्ता डुबानमा, क्षतिको अध्ययन गर्न सांसद खनालको माग बिनाकारण विशिष्ठ व्यक्तिहरूलाई पक्राउ जारी रहे सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड
Showing ६३१-६४० of ७९८ items.
भदौ २, २०८०
सवारी दुर्घटनाबाट २ जनाको मृत्यु

मोरङ, भाद्र ०२ गते ।मोरङ र उदयपुरको छुट्टा छुट्टै स्थानमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । हिजो दिउँसो साडे ३ बजे मोरङको उर्लाबा ...

साउन ३१, २०८०
सवारी दुर्घटनामा १ जनाको मृत्यु

झापा, श्रावण ३१ गते ।झापाको कमल गाउँपालिका(५ स्थित राजमार्गमा कारको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । हिजो बेलुका सवा ७ बजे  द्यच्ज्ञज्ञब ...

साउन २७, २०८०
स्कुटर दुर्घटनामा १ जनाको मृत्यु

पाँचथर, श्रावण २७ गते ।पाँचथरको फिदिम नगरपालिका ११ फेवादिनस्थितमा स्कुटर दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ । आज बिहान साढे ७ बजे नागिनबाट फिदिमतर्फ ...

साउन २४, २०८०
कारागारमा झडप हुँदा दुई जना कैदीबन्दीको मृत्यु

 संखुवासभा कारागारमा झडप हुँदा दुई जना कैदीबन्दीको मृत्यु भएको छ । आज बिहान कारागारभित्र झडप हुँदा उनीहरु घाइते भएको र अस्पताल लैजाने क्रममा मृत् ...

साउन २३, २०८०
इटहरीमा बस दुर्घटना

 सुनसरीको धरानबाट झापाको काँकडभिट्टाका लागि छुटेको मे १ ख २७४० नम्बरको बस  दुर्घटनामा परेको छ । तीव्र गतिका कारण दुर्घटना भएको   ब ...

साउन २२, २०८०
मोटरसाईकलसहित चालक नालिभित्र मृत फेला

मोरङको कानेपोखरी गाउँपालिका–५ मा सोमबार बिहान मोटरसाइकल चालक नालीभित्र मृत अवस्थामा फेला परेका छन् ।  इलाका प्रहरी कार्यालय पथरीका डीएसपी लक्ष्मी ...

साउन २१, २०८०
मोटरसाईकल दुर्घटनाबाट १ को मृत्यु २ घाईते

उदयपुर, साउन २१ गते ।उदयपुरको त्रियुगा नगरपालिका(१० स्थितमा मोटरसाईकल दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् । हिजो बेलुका साढे ...

साउन २१, २०८०
भारतको श्रावस्तीमा कार दुर्घटना : नेपालगन्जका छ जनाको मृत्यु

भारतको श्रावस्ती जिल्लामा भएको सवारी दुर्घटनामा परी नेपालगन्जका दुई परिवारका छ जनाको मृत्यु भएको छ । भारतको बलरामपुरबाट नेपालगन्ज आउँदै गरेको युपी४ ...

साउन १२, २०८०
बेलबारीमा दुर्घटना हुदा सुन्दरहरैचाका दुइ जना घाइते

बेलबारी । बेलबारी नगरपालिका ३ स्थित पुरानो मालपोत अगाडी सवारी दुर्घटनामा भएको छ । पुर्ब पच्छिम राजमार्गमा पच्छिमबाट पूर्व तर्फ जादै गरेको को १ ६७१० न ...

साउन ११, २०८०
फिदिम बोलेरो दुर्घटना ः मृतकको सङ्ख्या तीन पुग्यो

मङ्गलबार पाँचथरको फिदिममा भएको बोलेरो जीप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । दुर्घटनामा गम्भीर घाइते भई झापाको विर्तामोडस्थित बिएण्डसी अस ...

हाम्रो बारेमा

  • कम्पनी दर्ता : २८७९७२/०७८/०७९
  • सूचना तथा प्रसारण बिभाग : ३३६६-२०७८/७९
  • प्रेस काउन्सिल दर्ता नं. : ३३६०-२०७८/७९

सम्पर्क

  • विज्ञापनका लागि सम्पर्क
  • +977 ९८६९२५६२४४
  • +977 ९८१९०९४५०१

हाम्रो टीम

  • प्रबन्धक निरज चौधरी
  • सम्पादक मिलन कुमार खवास
  • सम्बादाता पारस सुवेदी, शंकर खत्री

हाम्रो फेसबुक पेज