कोशी अस्पतालको शौचालयमा नवजात शिशु मृत फेला परेको छ ।विराटनगरस्थित कोशी अस्पतालको शौचालयमा भर्खरै जन्मेको शिशु मृत अवस्थामा  फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

उक्त घटनाको विषयमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।

भर्खरै जन्मेको शिशु अस्पतालको शौचालयमा भेटिएको छू, उनले जानकारी दिँदै भने,ू कसले गरेको भन्ने विषयमा अनुसन्धान भइरहेको छ।