राष्‍ट्रिय युवा संघ नेपालको मोरङ  अध्यक्षमा प्रविण घिमिरे सर्वसम्मत चयन हुनुभएको छ । राष्ट्रिय युवा संघ नेपाल मोरङको हिजो  विराटचौकमा भएको ९ औ अधिवेशनको आयोजक कमिटिको संयोजकसमेत रहनुभएका  घिमिरे अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको हो  । युवा क्षेत्रमा लोकप्रिय रहनुभएका घिमिरेले मोरङ क्षेत्र भरी राष्ट्रिय युवा संघ नेपाल मोरङको आयोजनामा यस अघी नै श्रमदान कार्यक्रम हरेक पालिका भित्र सञ्चालन गर्दै आउनुभएको थियो ।

 राष्‍ट्रिय युवा संघ नेपालको मोरङको ९ औ अधिवेशनबाट प्रविण घिमिरेको नेतृत्वमा ८३ सदस्यीय कमिटी गठन भएको छ ।