ताजा अपडेट
हामी विभाजित र गन्तव्य हराएको माझीझैं भएका छौं : डा. शेखर कोइराला रसुवा बाढीपछि विदेशीले पठाएको राहत सामग्री विमानस्थलमै अलपत्र छ : सांसद न्यौपाने सांसद बरालको प्रश्न– हिजोको सरकारको नैतिकता खोज्नेहरू आज किन चुप छन् ? चिलिमेमा फेला परेका ५ कर्मचारीको शव परिवारलाई हस्तान्तरण सहकारी ऋणको अधिकतम ब्याजदर घटेर १३ प्रतिशत, सेवा शुल्क लिन नपाइने श्रीमतीको सारी किन्न, स्कुल शुल्क तिर्न विदेश जानुपर्ने बाध्यताको अन्त्य हुनुपर्छ : सभामुख अर्याल पाथीभरामा गत वर्ष दुई लाख ५२ हजार बढी भक्तजन, भदौमै उठ्यो साढे १३ लाख भेटी मधेश प्रदेश सांसद जैनब खातुनको निधन नेपालको जलवायु परिवर्तनका मुद्दा तथ्यका आधारमा विश्वसामु स्थापित गर्नुपर्छ : परराष्ट्रमन्त्री विमानस्थल तथा आसपासका क्षेत्रमा ड्रोन, चङ्गा र बेलुन नउडाउन आग्रह
Showing ८६१-८७० of ११,१३० items.
असार १७, २०८३
झापाको मेचीनगरमा आगलागी, घर र गोठ जलेर नष्ट

झापाको मेचीनगर नगरपालिका–३ भावना चोकमा आगलागी हुँदा एक घर र त्यससँगै जोडिएको गोठ जलेर करिब १६ लाख रुपैयाँ बराबरको क्षति भएको छ।आज बिहान राति करिब १ बज ...

असार १७, २०८३
बजेट तोकिएको समयभित्र सभामा पेश नगरेका २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०८३र८४ को वार्षिक नीति, कार्यक्रम तथा बजेट तोकिएको समयभित्र सभामा पे ...

असार १७, २०८३
मुग्लिन पुलबाट हाम फाल्न खोजेका व्यक्तिको उद्धार

मुग्लिन पुलबाट हाम फालेर आत्महत्याको प्रयास गरेका एक पुरुषको उद्धार गरिएको छ। बुधबार करिव साढे ११ बजे पुलको लठ्ठामा चढेर हाम फाल्न खोजेका अन्दाजी ३२ ब ...

असार १७, २०८३
रास्वपा सभापति रवि लामिछानेदेखि मन्त्री र सांसदका गाडीमा कालो सिसा

ट्राफिक प्रहरीले यही असार १४ गतेदेखि सार्वजनिक तथा निजी सवारीसाधनमा राखिएका कालो सिसा हटाउने अभियान सञ्चालन गरिरहेको छ।ट्राफिक प्रहरीले विभिन्न सवारी ...

असार १७, २०८३
रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ

राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले शपथग्रहण गरेका छन्। पार्टी केन्द्रीय कार्यालय चमतीमा सभापति रवि लाम ...

असार १७, २०८३
फरेन्सिक विधेयकमा विशेषज्ञताको मापदण्ड कडा बनाउन मन्त्री पुनको जोड

विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले आवश्यक जनशक्ति अभाव भए अस्थायी व्यवस्थापन गरेर भए पनि योग्य जनशक्ति तयार गर्नुपर्ने बताएका छन्।&nb ...

असार १७, २०८३
साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

कृषि, वन तथा पर्यावरण मन्त्रालयले आगामी साउन महिनाभित्र करिब २ लाख १० हजार मेट्रिक टन रासायनिक मल नेपाल भित्र्याउने तयारी गरेको छ। किसानलाई राहत हुने ...

असार १६, २०८३
संखुवासभामा पहिरो : २८ घरपरिवार विस्थापित, विद्युत् सेवा अवरुद्ध, ६०० घर अन्धकारमा

संखुवासभाको सिलिचोङ गाउँपालिका–१ मा अविरल वर्षापछि खसेको पहिरोबाट एक स्वास्थ्य केन्द्रसहित २८ घरपरिवार विस्थापित भएका छन्। तल्लो र माथिल्लो तेन्छोङमा ...

असार १६, २०८३
दुई सातामै उठ्यो ४२ करोड बढी बक्यौता, भाडा नतिर्ने उद्योगको लाइन काटियो

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादवको निर्देशनपछि वर्षौँदेखि उठ्न नसकेको औद्योगिक क्षेत्रको झन्डै साढे ४२ करोड रुपैयाँ भाडा बक्यौता दु ...

असार १६, २०८३
कार्यसम्पादन अभिलेख ढाँचा सम्बन्धी अनुशिक्षण कार्यक्रम सम्पन्न

तालुक नेपाल प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभागको आयोजनामा १ दिने “कार्यसम्पादन अभिलेख ढाँचा सम्बन्धी अनुशिक्षण” कार्यक्रम सम्पन्न भएको छ।असार ...

हाम्रो बारेमा

  • कम्पनी दर्ता : २८७९७२/०७८/०७९
  • सूचना तथा प्रसारण बिभाग : ३३६६-२०७८/७९
  • प्रेस काउन्सिल दर्ता नं. : ३३६०-२०७८/७९

सम्पर्क

  • विज्ञापनका लागि सम्पर्क
  • +977 ९८६९२५६२४४
  • +977 ९८१९०९४५०१

हाम्रो टीम

  • प्रबन्धक निरज चौधरी
  • सम्पादक मिलन कुमार खवास
  • सम्बादाता पारस सुवेदी, शंकर खत्री

हाम्रो फेसबुक पेज