ताजा अपडेट
अव्यवहारिक ट्राफिक दफा–उपदफा खारेज गर्न आशिका तामाङको माग न्यायपालिकाको पुनर्संरचनाको विषयलाई लिएर संसद्‌मा एमाले र रास्वपा सांसदबिच चर्काचर्की कोशी राजमार्गअन्तर्गत खाँदबारी–सभाखोला सडक दैनिक ९ घण्टा बन्द सांसद खतिवडाको भावुक सम्बोधन– ‘छोराको लाससँग पद साट्न होइन, न्याय खोज्न संसद्मा आएकी हुँ' युवामा बढ्दो निराशा र आत्मदाहको कारण खोज्न सरकार गम्भीर बन्नुपर्छ : सांसद राई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई जल्नुअघि चालकले ‘दबाब दिए म लास हुनेछु’ भन्दा पनि प्रहरीले संवेदनशीलता देखाएन : सांसद दुलाल भोटेकोशी बाढी प्रभावितको पुनर्स्थापनाका लागि ३,२७९ रोपनी जग्गा पहिचान बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सदस्यमा ६ जना नियुक्त सिन्डिकेट र बिचौलियातन्त्र अन्त्य गर्न मलेसियाका प्रधानमन्त्रीलाई बालेनको कडा सन्देश
Showing ५,६४१-५,६५० of ११,१९५ items.
पुस १७, २०८१
नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालका कर्मचारीको आन्दोलनप्रति समर्थन छ : ट्रेड युनियन कांग्रेस

संस्था लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेड सञ्चालक रहेको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालका कर्मचारी एवम् स्वास्थ्यकर्मीहरू माग र आन्दोलनप्रति नेप ...

पुस १७, २०८१
कोशी प्रदेशमा जङ्गली हात्तीको उपद्रो बढ्दै

मोरङ जिल्लाको सुन्दरहरैँचा–५ गुरुङ टोल बस्ने ६१ वर्षीया चन्द्रकुमारी लिम्बूको जङ्गली हात्तीको आक्रमणबाट निधन भएको छ।लिम्बू नमुना सामुदायिक वनमा ज्याला ...

पुस १७, २०८१
१४ वर्षीया बालिकालाई अपहरण गरी भारत पुर्‍याएको आरोपमा एकै परिवारका ३ जना पक्राउ

१४ वर्षीया बालिकालाई अपहरण गरी भारत पुर्‍याएको आरोपमा लमजुङबाट एकै परिवारका तीन जना पक्राउ परेका छन्।भारत मोतिहारी घोडासान थाना बकुलिया–५, घर भई बेसीश ...

पुस १७, २०८१
नयाँ वर्षको अवसरमा प्रधानमन्त्री गरे कन्दराको गीत ‘हुनेछ: द सङ्ग अफ होप’ सार्वजनिक

कन्दरा ब्यान्डले अङ्ग्रेजी नयाँ वर्ष सन् २०२५ को पहिलो बिहानीको कोसेलीको अवसरमा नयाँ गीत ‘हुनेछ: द सङ्ग अफ होप’ सार्वजनिक गरेको छ। ब्यान्डको साङ् ...

पुस १७, २०८१
झापाबाट बलात्कारको आरोपमा १ जना पक्राउ

बलात्कारको आरोपमा झापामा एकजना पक्राउ परेका छन्।एक १८ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले मेचीनगर नगरपालिका–१५ ज्यामिरगढी डेरा गरेर बस्दै ...

पुस १७, २०८१
टोपी दिवस : चाडपर्वमा मात्रै माग बढी, व्यापार औसत मात्रै

नेपालमा एक दशकयता हरेक वर्ष जनवरी १ तारिख अर्थात् अङ्ग्रेजी नयाँ वर्षका दिनलाई ‘टोपी दिवस’का रूपमा मनाउन थालिएको छ। अङ्ग्रेजी नयाँ वर्षका दिन नेपालीले ...

पुस १७, २०८१
नवनियुक्त राजदूतहरुले लिए शपथ

राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न मुलुकका लागि नवनियुक्त राजदूतहरुले पद तथा गोपनीयताको शपथ गराएका छन्। राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक क ...

पुस १७, २०८१
भीम रावलले आज पत्रकार सम्मेलन गर्दै

नेकपा एमालेबाट निष्कासनमा परेका नेता डा. भीम रावलले आज पत्रकार सम्मेलन गर्दै छन्।बुधवार दिउँसो एक बजे काठमाडौँको कार्की बैन्क्वेटमा रावलले आफ्ना भावी ...

पुस १७, २०८१
मझुवागढी अन्तर वडा स्तरीय फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक

नमुना स्पोट्स क्लबको आयोजनामा हुने दोस्रो संस्करणको मझुवागढी कालिका भगवती कप खुल्ला अन्तर वडा स्तरीय फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ।प ...

पुस १७, २०८१
प्लानेट नेशनल हाई स्कुल च्याम्पियनसीपका लागि कोशीबाट आस्था कलेज छनोट

आगामी माघ २३ गतेदेखि काठमाडौँको मुलपानी क्रिकेट मैदानमा हुने इ–प्लानेट नेशनल हाई स्कुल च्याम्पिनसीपका लागि कोशी प्रदेशबाट आस्था कलेज छनोट भएको छ।  ...

हाम्रो बारेमा

  • कम्पनी दर्ता : २८७९७२/०७८/०७९
  • सूचना तथा प्रसारण बिभाग : ३३६६-२०७८/७९
  • प्रेस काउन्सिल दर्ता नं. : ३३६०-२०७८/७९

सम्पर्क

  • विज्ञापनका लागि सम्पर्क
  • +977 ९८६९२५६२४४
  • +977 ९८१९०९४५०१

हाम्रो टीम

  • प्रबन्धक निरज चौधरी
  • सम्पादक मिलन कुमार खवास
  • सम्बादाता पारस सुवेदी, शंकर खत्री

हाम्रो फेसबुक पेज