ताजा अपडेट
१० वर्षमा साढे १८ किलोमिटर सडक, अझै सडक सञ्जालबाहिर मुगुम कार्मारोङ एनपीएलमा नेपाल टेलिकमको प्रायोजन, व्यावसायिक प्रवद्र्धनसँगै क्रिकेट विकासमा सहयोग गर्ने उद्देश्य ऊर्जा मन्त्रालयका छ महिनाका उपलब्धि सार्वजनिक, ऊर्जा उत्पादनदेखि बाढी पूर्वसूचनासम्मका काममा प्रगति कांग्रेसमाथि धावा बोल्नेलाई ठेगान लगाउने मान्छे मै हुँ : मोहन बस्नेत प्रस्तावित राजदूत थापाको स्पष्टीकरण : 'जापानको पीआर त्यागिसकेको छु, छोराछोरी नेपाली नागरिक नै हुन्' सामाजिक सञ्जालमा आपत्तिजनक भिडियो पोस्ट गरेको आरोपमा एक जना पक्राउ प्रदेश प्रहरी र प्रशासनिक संरचना हस्तान्तरण गर्न सातै प्रदेशका मुख्यमन्त्रीहरूको माग १ लाख ३० हजार १२९ यात्रुले लिए दशैंका लागि अग्रिम टिकट प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन उदयपुरमा लाइन जोड्ने क्रममा करेन्ट लागेर ६५ वर्षीय चौधरीको निधन
Showing २,७११-२,७२० of ६,०२७ items.
फागुन २६, २०८१
अत्याधुनिक प्रविधिबाट केएमसीमा रौँ हटाउनेदेखि अनुहार चाउरी हुनबाट रोक्नेसम्मको उपचार सुरु

गुणस्तर र सर्वसुलभ उपचार सेवा उपलब्ध गराउँदै आएको काठमाडौँ मेडिकल कलेज (केएमसी) ले अत्याधुनिक प्रविधिको प्रयोगबाट छालाका विभिन्न रोगको उपचार गर्न सुरु ...

फागुन २६, २०८१
स्वदेशमा रोजगारीका अवसर सृजना नभए अर्थतन्त्रको उत्थान हुँदैन : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशका विभिन्न मुलुकमा गएर नेपालीहरूले श्रम गर्ने तर स्वदेशमा रोजगारीका अवसर सृजना नहुने हो भने अर्थतन्त्रको उत्थान नह ...

फागुन २६, २०८१
हेटौँडामा फैलिएको ‘अफ्रिकन स्वाइन फिभर’ नियन्त्रणमा

मकवानपुरको हेटौँडा उपमहानगरपालिकाका वडा नम्बर १, ११ र १७ मा किसानले पालेको बङ्गुरमा फैलिएको ‘अफ्रिकन स्वाइन फिभर’ नियन्त्रणमा आएको छ।पशु सेवा कार्यालय ...

फागुन २६, २०८१
पुँजी बजार चलायमान नभएसम्म श्रम शक्ति व्यवस्थित गर्न सकिँदैन : मन्त्री भण्डारी

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले जबसम्म नेपालको पुँजी बजार चलायमान हुँदैन तबसम्म श्रम शक्तिलाई व्यवस्थित गर्न नसकिने बताएका छन्।&nbs ...

फागुन २६, २०८१
वीर अस्पतालमा दुवै सिफ्टमा अपरेशन सेवा सुरु

देशकै पुरानो वीर अस्पतालमा दुई सिफ्टमा अपरेशन सेवा सुरु भएको छ।बिरामीको बढिरहेको चापअनुसार सेवा दिन भन्दै अस्पतालले नाक, कान, घाँटी, दन्त, युरोलोजी तथ ...

फागुन २६, २०८१
प्रविधिको प्रयोग गरेर विकास र उद्यमशीलतामा केन्द्रित हुन्छौँ : प्रधानमन्त्री

सरकारले सन् २०२५–३५ लाई आन्तरिक रोजगार प्रवर्द्धन दशकको घोषणा गरेको छ।श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा आज पाँचौँ राष्ट्रिय श्रम त ...

फागुन २६, २०८१
राजा फर्कने कुरा असम्भव : सापकोटा

नेकपा माओवादी केन्द्रले जनताले रगतको पोखरीमा पौडी खेल्दै गणतन्त्र ल्याएकाले राजा फर्कने कुरा असम्भव रहेको जनाएको छ। सोमबार बसेको पार्टीको पदाधिका ...

फागुन २६, २०८१
वैदेशिक रोजगारीमा जानु नपर्ने अवस्थाको सिर्जना गर्नुपर्छ : युवराज खतिवडा

पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले एक दशकपछि कोही पनि वैदेशिक रोजगारीमा जानु नपर्ने अवस्थाको सिर्जना गर्नुपर्ने बताएका छन्।सोमबार काठमाडौँमा आयोजित ...

फागुन २६, २०८१
जलवायु न्यायको मुद्दालाई विश्वजगतमा पुर्‍याउनुपर्ने

राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनको कारक नभएर पनि मार खेप्नुपर्ने नेपालजस्ता मुलुकहरूका लागि जलवायु न्यायको विषय हरेक अन्तर्राष्ट्रिय मञ्चह ...

फागुन २६, २०८१
यो संविधान कुनै व्यक्तिले दिएको होइन : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान संविधान कुनै व्यक्तिले दिएको नभई जनताबाट निर्वाचित संविधानसभाले बनाएकाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रण ...

हाम्रो बारेमा

  • कम्पनी दर्ता : २८७९७२/०७८/०७९
  • सूचना तथा प्रसारण बिभाग : ३३६६-२०७८/७९
  • प्रेस काउन्सिल दर्ता नं. : ३३६०-२०७८/७९

सम्पर्क

  • विज्ञापनका लागि सम्पर्क
  • +977 ९८६९२५६२४४
  • +977 ९८१९०९४५०१

हाम्रो टीम

  • प्रबन्धक निरज चौधरी
  • सम्पादक मिलन कुमार खवास
  • सम्बादाता पारस सुवेदी, शंकर खत्री

हाम्रो फेसबुक पेज