पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीले जबरालाई गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ गरेको हो। उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले गएराति पक्राउ गरेको हो।
जबराविरुद्ध उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी परेको छ।












