राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजनाथ पाण्डेले काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गरेका छन्।

पाण्डेले मंगलबार निर्वाचन अधिकृतको कार्यालय पुगेर उमेदवारी दर्ता गराएका हुन्।

पाण्डे काठमाडौं महानगरपालिकाको प्रहरी प्रमुखबाट राजनीमा दिएर चुनावमा होमिएका हुुन्।