राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले संसद् अधिवेशन सुरु हुनासाथ उठेर विरोध जनाएको छन्। 
शुक्रवार बैठक सुरु हुनासाथ रास्वपाका सांसदहरूले उठेर विरोध जनाएका हुन्। 
रास्वपाका सभापति रवि लामिछानेलेको संसद् पद निलम्बन गैरकानुनी र प्रतिनिधि सभा नियमावली विपरीत रहेको भन्दै फुकुवाको लागि माग गरेका छन्। 
साथै सरकारले ल्याएको अध्यादेशको पनि विरोधमा उनीहरू छन्। 
आज भर्खरै सभापति लामिछानेले सभामुख देवराज घिमिरेलाई सांसद पद निलम्बन फुकुवाको निवेदन बुझाएका थिए।