नेपाली बजारमा आज (बिहीबार) नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार बुधबार १ लाख ५४ हजार २ सय रूपैयाँमा कारोबार भएको छापावाल सुन आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ।

यस्तै महासंघका अनुसार आज चाँदीको मूल्य पनि स्थिर छ। आज प्रतितोला चाँदी एक हजार ९२५ मा कारोबार भइरहेको छ।