नेपालगन्जबाट सुर्खेततर्फ जाँदै गरेको फोर्स गाडी दुर्घटना भएको छ। 

सुर्खेतको भेरिगंगा नगरपालिका-१२ पाडुलेमा लु १ ज ४०९१ नम्बरको फोर्स गाडी दुर्घटना भएको हो। दुर्घटनामा यात्रुहरु घाइते भएका छन् भने कुनै पनि मानविय क्षति नभएको इलाका प्रहरी कार्यालय छिन्चुले जनाएको छ।