सगरमाथा क्षेत्रमा पर्यटक उद्दार गर्दै हेलिकप्टर। सडक सञ्जालले छुन नसकेको यस क्षेत्रमा पर्यटक उद्दार गर्न सबै भन्दा सजिलो माध्यम नै हेलिकप्टर बनेको छ।