कोशी अस्पताल विराटनगरले एकै पटक ५० जना कर्मचारी आवश्यकता सम्बन्धित सुचना प्रकाशित गरेको छ।अस्पतालले १० जना मेडिकल अधिकृत, एकजना नर्सिङ्ग अफिसर, ३० जना स्टाफ नर्स, वायोमेडिकल इन्जिनियरिङ्ग २ जना र फार्मेसी सहायक सात जना माग गरिएको हो।

अस्पतालले आठौं तहका मेडिकल अफिसर, सातौं तह नर्सिङ्ग अफिसर, पाँचौं तहमा स्वास्थ्य जनरल नर्सिङ्ग, पाँचौं तहमा बायोमेडिकल टेक्निसियन र पाँचौं तहमा फार्मेसीको माग गरेको  ।

लिखित र अन्तवार्ताबाट करार सेवाका लागि परीक्षा लिईने सुचनामा उल्लेख गरिएको छ। सुचना प्रकाशित भएको मितिले २१ दिन भित्र ईच्छुकले दरखास्त दिन सक्ने उल्लेख छ।