ताजा अपडेट
एनपीएलमा नेपाल टेलिकमको प्रायोजन, व्यावसायिक प्रवद्र्धनसँगै क्रिकेट विकासमा सहयोग गर्ने उद्देश्य ऊर्जा मन्त्रालयका छ महिनाका उपलब्धि सार्वजनिक, ऊर्जा उत्पादनदेखि बाढी पूर्वसूचनासम्मका काममा प्रगति कांग्रेसमाथि धावा बोल्नेलाई ठेगान लगाउने मान्छे मै हुँ : मोहन बस्नेत प्रस्तावित राजदूत थापाको स्पष्टीकरण : 'जापानको पीआर त्यागिसकेको छु, छोराछोरी नेपाली नागरिक नै हुन्' सामाजिक सञ्जालमा आपत्तिजनक भिडियो पोस्ट गरेको आरोपमा एक जना पक्राउ प्रदेश प्रहरी र प्रशासनिक संरचना हस्तान्तरण गर्न सातै प्रदेशका मुख्यमन्त्रीहरूको माग १ लाख ३० हजार १२९ यात्रुले लिए दशैंका लागि अग्रिम टिकट प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन उदयपुरमा लाइन जोड्ने क्रममा करेन्ट लागेर ६५ वर्षीय चौधरीको निधन सर्वाधिक १७३ मतसहित नेपाल संयुक्त राष्ट्र मानवअधिकार परिषद्को सदस्यमा निर्वाचित
Showing ५४१-५५० of ६,०२७ items.
साउन २२, २०८३
प्रतिनिधिसभा बैठक सुरु हुने वित्तिकै विपक्षी दलहरूको उठेर विरोध

प्रतिनिधिसभाको बैठकमा विपक्षीहरूले उठेर विरोध गरेका छन्। शुक्रबार सिंहदरबारस्थित संसद् भवनमा सभामुख डोलप्रसाद अर्यालले बैठक सुरु गर्ने विक्तिकै विपक्ष ...

साउन २२, २०८३
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा थापा नियुक्त

नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा डा. हरिशसिंह थापा नियुक्त भएका छन्। शुक्रबार थापा परिषद्को रजिस्ट्रारमा नियुक्त भएका भएका हुन्।नियुक्ति पछि डा. थ ...

साउन २२, २०८३
करदाता प्रोत्साहन उपहार कार्यक्रम ः २५० रुपैयाँको खरिदमा १० लाखको पहिलो विजेता घोषणा

आन्तरिक राजस्व विभागले सञ्चालन गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत पहिलो बम्पर उपहार विजेता घोषणा गरेको छ।विभागका अनुसार कञ्चनपुरको पुनर्व ...

साउन २२, २०८३
खाना पकाउने ग्यास तोकिएकोभन्दा बढी मूल्यमा बिक्री, दुई लाख जरिवाना

स्थलगत अनुगमनका क्रममा कैफियत भेटिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं महानगरपालिका–१७, ठहिटीस्थित एभरेष्ट मार्ट स्टोर प्रालिला ...

साउन २१, २०८३
कांग्रेसको आधिकारिकता विवादमा नयाँ मोड, सर्वोच्चले दियो पुनरावलोकनको अनुमति

सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा यसअघि भएको फैसलाको पुनरावलोकन गर्न अनुमति दिएको छ। यससँगै कांग्रेसको नेतृत्वसम्बन्धी कान ...

साउन २१, २०८३
महिलाका लागि निःशुल्क ‘ब्लु बस’ विभेद बढाउन होइन, तत्कालीन सुरक्षाका लागि हो : मन्त्री सिता बादी

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सिता बादीले महिला र पुरुषबीच स्थायी विभाजन सिर्जना गर्न वा लैंगिक असमानतालाई ...

साउन २१, २०८३
गृहमन्त्री गुरुङले रोष्ट्रमबाटै माफी माग्दै भने– मेरो भाषा अलि ठाडो भयो, क्षमा चाहन्छु

गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय सभाको बैठकमा सांसदहरूसँग आफ्नो भाषा र शैली रुखो हुन पुगेको स्वीकार गर्दै  माफी मागेका छन्। मनसुनजन्य विपद् व्यव ...

साउन २१, २०८३
निर्मला पन्तबारे प्रश्न सोध्ने सांसदलाई गृहमन्त्रीको प्रतिप्रश्न– हजुरहरू सत्तामा हुँदा किन गर्नुभएन ?

गृहमन्त्री सुधन गुरुङले निर्मला पन्त हत्या प्रकरणको विषय संसद्‌मा नउठाउन सांसदहरूलाई आग्रह गरेका छन् । राष्ट्रिय सभाको बिहीबारको बैठकमा सांसदसँगको प्र ...

साउन २१, २०८३
भूमि प्रशासनका जटिल लिखत फाराम सरलीकरण हुँदै, सेवाग्राहीले अब आफैँ भर्न सक्ने

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका भूमि प्रशासन कार्यालयहरूमा प्रयोग हुने सेवा सम्बन्धी लिखित फारमलाई सरल र स ...

साउन २१, २०८३
राष्ट्रियसभा बैठक बस्दै, गृहमन्त्रीले मौखिक प्रश्नहरुको जवाफ दिने

संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो सवा १ बजे सिंहदरबारमा बस्ने संसद सचिवालयले जनाएको छ।बैठकमा गृहमन्त्री सुधन गुरुङ र महिल ...

हाम्रो बारेमा

  • कम्पनी दर्ता : २८७९७२/०७८/०७९
  • सूचना तथा प्रसारण बिभाग : ३३६६-२०७८/७९
  • प्रेस काउन्सिल दर्ता नं. : ३३६०-२०७८/७९

सम्पर्क

  • विज्ञापनका लागि सम्पर्क
  • +977 ९८६९२५६२४४
  • +977 ९८१९०९४५०१

हाम्रो टीम

  • प्रबन्धक निरज चौधरी
  • सम्पादक मिलन कुमार खवास
  • सम्बादाता पारस सुवेदी, शंकर खत्री

हाम्रो फेसबुक पेज