नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा डा. हरिशसिंह थापा नियुक्त भएका छन्। शुक्रबार थापा परिषद्को रजिस्ट्रारमा नियुक्त भएका भएका हुन्।

नियुक्ति पछि डा. थापाले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहेतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।