Showing ४४१-४५० of ५,३७३ items.
रास्वपाले विपद् व्यवस्थापन सम्बन्धी ‘राष्ट्रिय नीति मन्थन’ कार्यक्रम आयोजना गर्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको विपद् जोखिम न्यूनीकरण तथा विपद् व्यवस्थापनका विषयमा ‘राष्ट्रिय नीति मन्थन’ कार्यक्रम आयोजना गर्ने भएको ...

हर्क साम्पाङ र सुदन किरातीबीच एकताको सहमति, आज औपचारिक घोषणा गरिने

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र पूर्वमन्त्री सुदन किरातीबीच एकताको सैद्धान्तिक सहमति भएको छ।हर्क र सुदनबीच विभिन्न चरणमा भएको छलफलले गएर ...

एसइई नतिजा अन्तिम चरणमा, वैशाख २९ भित्र सार्वजनिक गर्ने तयारी

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा तयारी अन्तिम चरणमा पुर्‍याएको छ। बोर्डका अनुसार विवरण रुजु गर्ने प्रक्रिया तीव्र गति ...

संघीय संसद्का सांसदहरूको बायोमेट्रिक विवरण संकलन सुरु

संघीय संसद्का सांसदहरूको बायोमेट्रिक विवरण संकलन कार्य थालिएको छ। प्रतिनिधिसभा र राष्ट्रियसभा बैठकहरूमा उपस्थितिको हाजिरी विद्युतीय माध्यमबाट अभिलेखन ...

डाइभर्सन मर्मतपछि बीपी राजमार्ग सञ्चालनमा

वर्षाका कारण बगाएको डाइभर्सन मर्मतपछि बिपी राजमार्गमा हाललाई सवारी आवागमन सुचारु गरिएको छ।जिल्ला प्रहरी कार्यालय काभ्रेले सूचना जारी गर्दै राजमार्ग सञ ...

संवैधानिक परिषद्को बैठक आज बस्दै, प्रधानन्यायाधीशको सिफारिसबारे टुङ्गो लगाउने

प्रधानमन्त्री बालेन्द्र शाहको आह्वानमा आज संवैधानिक परिषद्को बैठक बस्दै छ। बैठक अपराह्न ५ बजे सिंहदरबारमा बस्ने गरी बोलाइएको छ।संवैधानिक परिषद्का अध्य ...

कीर्तिपुरमा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या

कीर्तिपुरमा दिउँसै धारिलो हतियार प्रहार गरेर एक युवकको हत्या भएको छ। कीर्तिपुर नगरपालिका–१० बोडेटोलमा युवकको हत्या भएको हो। जिल्ला प्रहरी परिसर काठमाड ...

डा. जगदीश प्रसाद अग्रवाल प्रधानमन्त्री बालेनको अवैतनिक स्वास्थ्य सल्लाहकार नियुक्त

सरकारले वरिष्ठ चिकित्सक एवं चिकित्सा शिक्षाविद् प्रा. डा. जगदीशप्रसाद अग्रवाललाई प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को अवैतनिक स्वास्थ्य सल्लाहकारमा ...

पूर्वविशिष्टको सवारी सुविधाको विवरण बुझाउन गृह मन्त्रालयलाई प्रधानमन्त्री कार्यालयको निर्देशन

राज्यकोषबाट दोहोरो र असीमित सुविधा लिने प्रवृत्ति रोक्न सरकार सक्रिय भएको छ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पूर्वविशिष्ट पदाधिकारीहरूले प ...

रास्वपाले स्वास्थ्य विभागलाई केन्द्रदेखि पालिकासम्म विस्तार गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीको स्वास्थ्य विभागलाई केन्द्रदेखि पालिकासम्म विस्तार गर्ने जनाएको छ।स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख डा. तोसिमा ...

हाम्रो बारेमा

  • Fatafat News and Network Pvt. Ltd.
  • Belbari, Morang, Nepal
  • Email: [email protected]
  • कम्पनी दर्ता : २८७९७२/०७८/०७९
  • सूचना तथा प्रसारण बिभाग : ३३६६-२०७८/७९
  • प्रेस काउन्सिल दर्ता नं. : ३३६०-२०७८/७९
  • विज्ञापनका लागि सम्पर्क
  • +977 ९८६९२५६२४४ / ९८१९०९४५०१

हाम्रो टीम

  • प्रबन्धक निरज चौधरी
  • सम्पादक मिलन कुमार खवास
  • सम्बादाता पारस सुवेदी, शंकर खत्री

हाम्रो फेसबुक पेज