नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन्। 

नेपाली कांगसको १५औँ महाधिवेशनअन्तर्गत मंगलबार उनले काठमाडौंको राष्ट्रिय सभागृहस्थित मनोनयन दर्ता स्थल पुगेर महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका हुन्।

डा. शर्माले कांग्रेस महामन्त्रीका लागि उम्मेदवारी दर्ता गराएका हुन्।