आज जेनजी सहिद दिवस मनाइँदै छ। आज (मगंलबार) भदौ २३ गते जेनजी सहिद दिवस मनाउन सरकारले सार्वजनिक बिदा दिएको हो।
यही भदौ १८ बसेको मन्त्रिपरिषद्को बैठकले आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा आज देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।
गत भदौ २३ गते भएको जेन्जी आन्दोलनले देशको राजनीतिक उथलपुथल समेत भएको थियो भने धेरै जेन्जी युवाहरुको ज्यान समेत गएको थियो ।












