मन्त्रिपरिषद्को बैठक आज अपराह्न बस्न लागेको छ।

प्रधानमन्त्री वालेन्द्र शाह९बालेन०ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा अपराह्न साढे ४ बजे बैठक बोलाएको प्रशासन स्रोतले जानकारी दिएको छ।

बैठकमा समसामयिक राजनीतिक तथा प्रशासनिक विषय, नीतिगत निर्णय र विभिन्न मन्त्रालयका प्रस्तावहरूमा छलफल तथा निर्णय हुने बताइएको छ।