चीनमा विकास भएको रोबोटहरूले मानिसको दैनिक जीवन र उत्पादनमा सहयोगीको भूमिका निर्वाह गरिरहेका छन्। 
पूर्वी चीनको शानडोङ प्रान्तका रोबोटिक्सले दैनिक मान्छेहरूले गर्ने काम नै गरिरहेकाले मानिसहरूको दैनिकीमा परिवर्तन आइरहेको छ।
एयूबीओ रोबोटिक्सहरुले कारका पार्टहरु जोड्ने, कफी बनाउनेलगायत मान्छे दैनिक कामहरू गरिरहेका छन्।
त्यस्तै ह्युमनोइड रोबोटहरु लामो समयदेखि इन्जिनियर, वैज्ञानिकका साथै आमममनिसका लागि समेत ध्यानाकर्षणको विषय बन्दै आएका छन्।