सोलुखुम्बुको नेचासल्यान गाउँपालिका वडा नं २ खाल्पाका कृष्ण बहादुर खड्का मृत भेटिएका छन्।
एक युवतीसँग प्रेममा रहेको र उनले धोका दिएपछि खडकाले आत्महत्या गरेको स्थानीयले बताएका छन्। उनी २ दिन अघि बेपत्ता भएका थिए।

Copyright © 2022 / 2026 / Fatafat Nepal Corner / All Rights Reserved.
Website By : Hash Tech Logic