विधायन व्यवस्थापन समितिमा मिडिया काउन्सिल विधेयक, २०८० माथि दफावार छलफल भएको छ।
मंगलबार सिहंदरबारस्थित राष्ट्रिय सभा अन्तरगत विधायन व्यवस्थापन समितिमा उक्त छलफल भएको हो।
छलफलमा सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ्को पनि सहभागिता रहेको थियो।