कोशी प्रदेशसभा सरकारले कोशी प्रदेशसभाको अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आज बसेको मन्त्रिपरिषदको बैठकमा प्रदेश प्रमुख पर्शुराम खापुङ्गले नेपालको संविधानको धारा १८३ को उपधारा ९२० बमोजिम कोशी प्रदेश सरकारको बैठकले बुधबार गरेको सिफारिसमा अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो ।
पुष २५ गते बुधबार रातीको १२ बजेदेखि प्रदेश सभाको चालु चौथो अधिवेशन अन्त्य हुने बताइएको छ ।