बेलबारी (मोरङ), १६ पुस 

राष्ट्रिय स्वतन्त्र पार्टी बेलबारी,सन्दरहरैचा र कानेपोखरीको संयुत्त आयोजनामा सोमबार प्रधानमन्त्री र गृहमन्त्री सहितको राजीनामा माग गर्दै बिरोधसभा विरोध प्रर्दशन गरेको छ  ।