त्रिभुवन विमानस्थल बाहिरबाट एक किलो अवैध सुन बरामद भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले आज सुन बरामद भएको हो ।उक्त सुन विदेशबाट विमानमार्फत् आएको स्रोतले बतायो । त्यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Copyright © 2022 / 2026 / Fatafat Nepal Corner / All Rights Reserved.
Website By : Hash Tech Logic