नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवलाई वीर अस्पतालको भिआईपी कक्षमा सारिएको छ ।हिजो भृकुटीमण्डमा श्याम सापकोटाले खुकुरी प्रहार गर्दा उनी घाईते भएका थिए ।त्यसपछि तत्कालै उनलाई राष्ट्रिय ट्रमा सेन्टरमा पुर्याइएको थियो ।

ट्रमा सेन्टरको आईसीयू कक्षमा उपचाररत उनलाई भर्खरै वीर अस्पतालको भिआईपी कक्षामा सारिएको हो । उनी पूर्व मन्त्री हुन् ।