झापा  सौर्य एयरलाइन्सले सेवाग्रहीलाई लक्षित गरेर विभिन्न अफरहरुल्याएको  
आईएमई पेमार्फत सौर्य एयरलाइन्सको जहाजको टिकट काट्ने यात्रीलेचन्द्रागिरि केबलकारको टिकट निःशुल्क उपलब्ध गराउने भएको हो 
सौर्य एयरलाइन्सका अध्यक्ष दीपक पोखरेलले करिब  सय रुपैयाँ पर्नेचन्द्रागिरि केबलकारको टिकट निःशुल्क उपलब्ध गराउने सम्झौता आईएमईग्रुपसँग भएको जानकारी दिए 
सौर्य एयरलाइन्सको जहाजमा यात्रा गर्ने यात्रीमध्ये जतिले आईएमईपेमार्फत टिकट काट्छन्सबैलाई चन्द्रागिरि केबलकारको टिकट निःशुल्कपाउने  अध्यक्ष पोख्रेलले बताए 
झापााको भद्रपुरविराटनगरपोखरा लगायतका स्थानबाट सौर्यको जहाजचढेर काठमाडौं पुगेकायात्रीले आईएमई पेमार्फत टिकट काटेमा सबैलाईचन्द्रागिरि केबलकारको टिकट निःशुल्क उपलब्ध गराउने अध्यक्ष पोखरेललेजानकारी दिए 
काठमाडौंबाट अन्य रुटमा यात्रा गर्ने यात्रीले पनि ‘आईएमई पेमार्फत टिकटकाटेको भए उनीहरूलाई पनि चन्द्रागिरिको टिकट निःशुल्क उपलब्ध गराइनेपोखरेलले बताए  झापा भद्रपुर निवासी व्यवसायी पोख्रेल सामाजिककाममा सक्रिय रहेका छन्