बेलबारी । आज बेलबारीमा रहेका फरक छ्यमता भएका ब्यातिहरुलाई बेलबारी नगरपालिका ले नि शुल्क स्वाथ्य उपचारका लागि २५ जनालाई निशुल्क उपचारको लागि बेलबारीले लग्यो बिराटनगर आखा अस्पताल लागेको छ।कानको उपचारका लागि बिशेष प्रतामिकतामा राखेर लागिएको छ। उपचार पछि HEARING AIDS आवशयक परे नगरपालिकाले नै खरीद गरि दिने बेलबारी नगरपालिका महिला बालबालिका शाखा प्रमुख सम्झना आर्यालले जानकारी दिनु भयो। आज बेलबारी बाट २५ जना फरक छ्यमता भएको ब्याक्ति हरुलाइ नगरपालिकाले यातायातकोको व्यवस्था गरि लागिएको छ।