बेलबारी। कार्तिक ६ गते देखि भानु मेमोरियल स्कुल ूशैक्षिक सार्वजनिक गूठीू द्वारा देउसी(भैलो संस्कृतिक कार्यक्रम सुरु गरेको छ हाम्रो संस्कृतिको संरक्षण र प्रबर्द्धन हाम्रो जिम्मेवारी हो यस कार्यक्रम लाई थप ब्यवस्थित बनाउन भानु मेमोरियल स्टुडेन्ट एलायन्स ले पनि मुख्य भुमिका खेलेको छ स्कुलका प्रिन्सिपल कृष्ण प्र। दुलाल बताउछन् ्र यो कार्यक्रम अभिभावक को माग अनुसार ३ ,४ दिन सम्म हुन सक्छ यसै गरि यस कार्यक्रमका संयोजक शिक्षक दिनेश राई नृत्य निर्देशक भन्नू हुन्छ, हाम्रो संस्कृति नै हाम्रो गौरब हो यसलाई बचाउनु हामी सबैको कर्तव्य भएकाले हामीले यसपाली बिधालयबाट धेरै बर्ष पछि देउसी भैलो कार्यक्रम आयोजना गरेका छौ ्र हामीले साकेला, धिमाल नृत्य, तामाङ सेलो,संगीनि नृत्य, बाल नृत्य लागयत थुप्रै नृत्यहरु प्रस्तुत गरिने राइ जानकारी दिए ।