शताब्दी पुरूष सत्यमोहन जोशीको निधन भएको छ।आइतबार बिहान ७ बजेर ९ मिनेटमा उनको उपचारकै क्रममा किष्ट अस्पतालमा निधन भएको हो।किष्ट अस्पातलका चिफ अपरेटिङ अफिसर अमिस पाठकका अनुसार उनको आइतबार बिहान ७ बजेर ९ मिनेटमा निधन भएको हो।जोशीको निधनबारे उनी निकट पत्रकार गिरीश गिरिले ट्विट गर्दै थप पुष्टि गरेका छन्।