ग्रामथान । "प्राथमिक उपचार हाम्रो सरोकार" को मूल नारामा रहेको योगदान राष्ट्रको लागिको लागि ग्रामथान गाउपालिका कार्य समिति गठन तथा सदस्यता वितरण कार्यक्रम सम्पन्न भएको छ र ग्रामथान गाउपालिकाका प्रमुख जय प्रकाश गच्छदारको प्रमुख आथिथ्यमा सम्पन्न भएको थियो ।
नया समितिमा अध्यक्षमा उमानाथ सापकोटा, उपाध्यक्षमा निशा कार्की ,सचिबमा नबिन कुमार माझी ,सह सचिबमा मदन काफ्ले, सह सचिबमा धिरज मुदियारी ,सल्लाकार सदस्य जनक नाथ भट्टराई, दिपक मिश्र ,चन्द्र खड्का ,तुलसी पुरी ,प्रमुख सदस्य मा सुगम सुबेदी ,सुवास कार्की, जगदीश यादब धर्मेन्द्र कुमार थान्दार चयन भएका हुन् ।
कार्यक्रममा योगदान राष्ट्र को लागि मोरंग जिल्ला अध्यक्ष संयोग ढकाल ग्रामथान गाउपालिकाका प्रमुख जय प्रकाश गच्छदार ग्रामथान गाउपालिकाका उप प्रमुख गुणबती धामी थारु बिशेष अथितिमा ग्रामथान गाउपालिका वडा न ७ का अध्यक्ष बिरेन्द्र माझी को उपस्थिति रहेको थियो ।