मोरङ ।आगामी मङ्सिर ४गते चुनाब को लागि पार्टी ले धमाधम नाम सिफारिस गर्न थालेको छ। यस्तै नेकपा एमाले मोरङ छेत्र न ३ क को लागि नाम सिफारिस गरेको छ ।

नाम सिफारिस परेको मा पुर्ब पालिका अध्यक्ष  ,मेयर र युवा नेताहरु को नाम सिफारिस परेको छ ।जस्मा युवा नेता रबिन थापा,पथरीशनिश्चरेका पुर्ब मेयर किशोर राई,कानेपोखरिका पुर्ब अध्यक्ष तारा बाहादुर काफ्ले, राम कुमार बस्नेत ,बिजय डागि लगायत नेताहरुको नाम सिफारिस परेको छ ।अघिल्लो चुनाब मा छेत्र न ३ बाट नेकपा एमाले बाट शुनिल शर्मा सङ भानुभक्त ढकाल बिजय भए का थिए भने छेत्र न ३ क बाट नेपाली कांग्रेस का सुयर्मा राज राई र नेकपा एमाले बाट राज कुमार ओझा बिजय भए थिए ।