नेकपा एमाले आबद्ध लोकतान्त्रिक आदिवासी जनजाती महासँघ, नेपाल १ नम्बर प्रदेशको मोरङ जिल्लाको बेलबारीमा जिल्ला कमिटीको दोस्रो अधिबेसन सम्पन्न भएको छ ।कार्यक्रमको प्रमुख अतिथि पुर्ब स्वस्थिय मन्त्रि भानुभक्त ढकालको प्रमुख आथित्यमा उद्घाटन सत्र सम्पन्न भएको थियो । निर्णय मा प्रत्येक नगरपालिका बाट ४ जना र गाउपालिका बाट ३ जना जसमा १ जना अनिवार्य महिला रहने गरि सर्ब सम्मत चयन गरेको थियो ।
जसमा
अध्यक्ष मा प्रभाग कुमार खवास
उपाध्यक्ष भुवन धिमाल
उपाध्यक्ष नबिन कुमार मण्डल
सचिब दावा तामाङ्ग
स सचिब कृति देबी राई
स सचिब सुरेन्द्र सेर्मा
कोषाध्यक्ष तिलोक सिंह देवान
सदस्यहरु यसोधा लिम्बु ,रखिलाल चौधरी, सुर्य बहादुर धिमाल ,राम नारायण माझी, रबि लाल ताजपुरिया ,जगतमान ताजपुरिया ,सतेरी थारु चौधरी ,सरद कुमार खवास ,कृष्ण कुमार लिम्बु ,शान्ति कुमारी बिस्वाश , सन्तलाल खवास ,राजेश कुमार चौधरी ,बिमला घलान, मनोज चौधरी नितेश भुजेल लगायत ७५ जना निर्बचित भएका छन् ।
त्यस्तै कार्यक्रम को बिशेस अतिथि लोकतान्त्रिक आदिवासी जनजाती महासँघ नेपाल का महा सचिब पेम्बा भोटे गुरुङ,
बिशिस्ट अतिथि प्रदेस न १ सरकारका पूर्व मन्त्रि प्रदेश सांसद तथा लोकतान्त्रिक आदिवासी जनजाती महासँघ केन्द्रिय सदस्य ज्ञानेश्वर राजबंशी ,बिशिस्ट अतिथि प्रदेस न १ पार्टी प्रदेस सदस्य तथा जिल्ला समन्वय समिति मोरंग अध्यक्ष अजम्बर राई ,अतिथि हरू सुन्दर हरैचा नगरप्रमुख केदार गुरागाई, बेलबारी नगर प्रमुख दिल प्रसाद राई ,पथरी शनिचरे नगर प्रमुख मोहन प्रसाद तुम्वापो ,पार्टी प्रदेस १ न सदस्य ज्ञानेन्द्र सुबेदी लगायत को उपस्तिथी रहेको थियो ।