टिँकु कुमार साह राजबिराज
सप्तरी खडक नगरपालिकामा १५ शैय्याको आधारभूत अस्पताल निर्माणको लागि साेमवार एक कार्यक्रम बिच भुमिपुजन गरि अस्पसप्तरी खडक नगरपालिकामा १५ शैय्याको आधारभूत अस्पताल निर्माणको लागि साेमवार एक कार्यक्रम बिच भुमिपुजन गरि अस्पतालकाे शिलान्यास भएको हाे ।
खडक नगरपालिकाकाे वडा न ८ भदियामा उक्त अस्पताल निर्माण हुने भएकाे हाे । ११ वटा वडा रहेकाे खडक नगरपालिकामा अस्पताल शिलान्यास भएपछि स्थानीयमा खुसियाली छाएको छ । खडक नगरपालिका कार्यापालिकाको कार्यालय कल्याणपुर सप्तरी र प्रतिष्ठा कन्स्ट्रक्सन प्रा.लि., काठमाडौ बीच २०७९ असार १५ मा सम्झौता भएको थियाे ।
अस्पताल निर्माणका लागि ई-बिडिंग मार्फत बोलपत्र आह्वान गरिएकोमा भ्याट सहितको सबै भन्दा कम कबोल अंक २१ करोड २९ लाख ४ हजार १ सय ९ रुपैया १ पैसा भएको प्रतिष्ठा कन्स्ट्रक्सन प्रा.लि., सम्झौताका लागि छनोट भएको थियाे ।

सम्झौतामा नगर कार्यपालिकाकाे कार्यालयकाे तर्फबाट प्रमुख प्रशासकीय अधिकृत कुन्दन कुमार कर्ण तथा प्रतिष्ठा कन्सट्रक्सन प्रा.लि.का तर्फबाट ध्रुव प्रसाद रिजाल हस्ताक्षर गरेका थिए ।
अस्पताल शिलान्यास पछि खडक नगरपालिका मेयर जयप्रकाश चाैधरीले यश नगरपालिका जनतामा स्वास्थ्य उपचारमा सहजाता हुने दावि गरे । हामी बिकासका काम गर्दछौं तर जनताकाे स्वस्थ्य बनाउन सके मात्र स्वस्थ समाजकाे कल्पना सार्थक हुने छ । अस्पताल निर्माणकाे जिम्मेवार पाएका निर्माण कम्पनी समयमा काम सम्पन्न गर्नेमा आफुहरु आशावादी रहेकाे मेयर चाैधरीले जानकारी दिए ।
अस्पतालकाे भुमिपुजन र शिलान्यास कार्यक्रममा उपमेयर रिता कुमारी चाैधरी, प्रमुखप्रसाकिय अधिकृत कुन्दन कर्ण , वडा न ५ अध्यक्ष बिजय साह,पूर्व मेयर हेमायु हक लगायत स्थानीय राजनीति दल, समाजसेवी ,मजदुर ,किसान तथा सर्वसाधारण जनताकाे उत्साहजनक सहभागीता थियाे ।तालकाे शिलान्यास भएको हाे ।
खडक नगरपालिकाकाे वडा न ८ भदियामा उक्त अस्पताल निर्माण हुने भएकाे हाे । ११ वटा वडा रहेकाे खडक नगरपालिकामा अस्पताल शिलान्यास भएपछि स्थानीयमा खुसियाली छाएको छ । खडक नगरपालिका कार्यापालिकाको कार्यालय कल्याणपुर सप्तरी र प्रतिष्ठा कन्स्ट्रक्सन प्रा.लि., काठमाडौ बीच २०७९ असार १५ मा सम्झौता भएको थियाे ।
अस्पताल निर्माणका लागि ई-बिडिंग मार्फत बोलपत्र आह्वान गरिएकोमा भ्याट सहितको सबै भन्दा कम कबोल अंक २१ करोड २९ लाख ४ हजार १ सय ९ रुपैया १ पैसा भएको प्रतिष्ठा कन्स्ट्रक्सन प्रा.लि., सम्झौताका लागि छनोट भएको थियाे ।

सम्झौतामा नगर कार्यपालिकाकाे कार्यालयकाे तर्फबाट प्रमुख प्रशासकीय अधिकृत कुन्दन कुमार कर्ण तथा प्रतिष्ठा कन्सट्रक्सन प्रा.लि.का तर्फबाट ध्रुव प्रसाद रिजाल हस्ताक्षर गरेका थिए ।
अस्पताल शिलान्यास पछि खडक नगरपालिका मेयर जयप्रकाश चाैधरीले यश नगरपालिका जनतामा स्वास्थ्य उपचारमा सहजाता हुने दावि गरे । हामी बिकासका काम गर्दछौं तर जनताकाे स्वस्थ्य बनाउन सके मात्र स्वस्थ समाजकाे कल्पना सार्थक हुने छ । अस्पताल निर्माणकाे जिम्मेवार पाएका निर्माण कम्पनी समयमा काम सम्पन्न गर्नेमा आफुहरु आशावादी रहेकाे मेयर चाैधरीले जानकारी दिए ।
अस्पतालकाे भुमिपुजन र शिलान्यास कार्यक्रममा उपमेयर रिता कुमारी चाैधरी, प्रमुखप्रसाकिय अधिकृत कुन्दन कर्ण , वडा न ५ अध्यक्ष बिजय साह,पूर्व मेयर हेमायु हक लगायत स्थानीय राजनीति दल, समाजसेवी ,मजदुर ,किसान तथा सर्वसाधारण जनताकाे उत्साहजनक सहभागीता थियाे ।




















