पुर्बी नेपालमा आज बिहान ८:१५ बजे भुकम्पको धक्का महसुस भएको छ । पुर्बी नेपालको झापा मोरङ सुनसरी धनकुटा लगयत को छेत्रमा धक्का महसुस भएको हो। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका लोकविजय अधिकारीका अनुसार खोटाङको मार्तिमबिर्तालाई केन्द्रविन्दु बनाएर ८ बजेर १५ मिनेटमा ६ रेक्टर स्केलको भूकम्प गएको हो ।