मोरंग को सुन्दरहरैँचा नगरपालिका वाड न. ६ मा बस्ने राम बहादुर बि.क नाम गरेका मानिस आइताबारे ३ को गछिया खोला को किनार मा मृत फेला परेका छन् । आज बिहान करीब ६ः४५ मा आइताबारे को गछिया खोला को किनार मा घोप्टो परेको अबस्तामा उनको मृत सरिर फेला परेको स्थानीयले बताएका छन् । बेलुका देखि को अबिरल वर्षा का कारण गछिया खोला मा बाडी आएको हुदा राम बहादुर बिक खोला मा परि बगायको र मृत रुप मा फेला परेका हुन् । उनि हीजो बेलुका बाट सम्पर्क बिहिन रहेको उनका आफ्न्तले जानकारी दिएका छन् । बिक को मनासीक अबस्ता कम्जोर रहेको पनि पोस्टर्माटम बाट खुल्न गएको छ ।