बेलबारी । बेलबारी नगरपालिकाले आज धिमाल जातिको राष्ट्रिय पर्व सिरिजात र जातिरी । सिरिजात र जातिरीको अबसरमा बेलबारी नगरपालिका स्थानीय तहमा सार्बजनिक बिदा दिएको छ ।
बेलबारी नगरपालिकाका प्रशासन प्रमुख महेन्द्र खडकाद्धारा हस्ताक्षरित बिज्ञप्तीमा पर्बका अबसरमा बिद्यालय,संघसंस्था लगायत सबै कार्यलयमा एक दिन स्थानीय बिदा दिईएको उल्लेख छ । बेलबारी नगरपालिकाले धिमाल समुदायलाई पहिलो जातिको रुपमा यसअघि नै घोषणा समेत गरिसकेको छ ।