३ जेठ, काठमाडौं । सरकारले आइतबार दिँदै आएको साप्ताहिक विदा हटाएको छ ।सोमबार बसेको मन्त्रिपरिषद बैठकले असार १ देखि आइतबार साप्ताहिक विदा नदिने निर्णय गरेको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए ।अब हप्ताको शनिबार मात्र बिदा हुने बताए को छ ।

Copyright © 2022 / 2026 / Fatafat Nepal Corner / All Rights Reserved.
Website By : Hash Tech Logic